सगैँ जिउने कसम खायौ किन ’ सार्बजैनिक



रोशन पोखरेल , काठमाडौँ ,  – गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा‘सगैँ जिउने कसम खायौ किन  ’ सार्बजनिक भएको छ ।

भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ  । सपना विसीको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ  । मुकेश हुमागाईँको  छायाँकन ,अविनास डिसीको सम्पादन र बविता  श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले टेक विष्ट र सपना विष्टको मनै छुने अभिनय रहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.