बारको अधिवेशन सम्पन्न अध्यक्षमाढकालउपाध्यक्षमाघिमिरे




जिल्लाबार इकाइसिन्धुपाल्चोकको १४ औं अधिवेशनतथा २८ औं वार्षिक साधारण सभा सम्पन्नभएको छ । सोमबारचौतारामा सम्पन्न ईकाईको अधिवेशनले अधिवक्ता भेषरामढकालको  अध्यक्षतामासर्वसम्मतनयाँनेतृत्वमाचयन गरेको छ ।

साधारण सभाले उपाध्यक्षमा सञ्चार कर्मी समेत रहनु भएका अमितघिमिरेलाई र्निविरोध चयन गरेको छ । सचिवमाभुपेन्द्र थिङ र कोषाध्यक्षमा सुनितातामाङ सर्वसम्मतचयन हुनुभएकाछन् । सदस्यहरुमापुण्यखनाल, मकरबहादुर उदास, यज्ञप्रसाददंगाल,मधुकर मल्ल र शशीनाथआचार्य निर्बीरोध निर्बचीत हुनु भउको छ । त्यसैगरि  केन्द्रियपार्षदमा हरिबहादुर कार्की चयन हुनु भएको छ ।
जिल्लान्यायधीशटीकारामआचार्यको प्रमुखअतिथित्वमा सम्पन्नसाधारणसभामाप्रमुखजिल्लाअधिकारी कृष्णप्रसादअधिकारी लगायतको उपस्थित रहेको थियो । वार जिल्ला ईकाईको साधारणसभामाबोल्दै जिल्लान्यायधिशआचार्यले बार र बेन्चको सुमधुर सम्वन्धस्थापितहुँदामात्रप्रभावकारी न्याय सम्पादनगर्न सकिने बताउनुभयो । सरकारी वकिल सन्तोषराजकटुवालको संयोजकत्वमानिर्वाचनमण्डलगठनभई अधिवेशन सम्पन्नभएको थियो ।  यसै बिच  संञ्चार कर्मी समेत रहनु भएका अमीत घिमीरे उपाध्यक्षमा निर्बीरोध निर्बाचित हुनु भएकोमा सर्ब सम्मत गराउँने सम्पुर्ण बारका सदस्यहरलाइ लोकप्रिय नेत्रज्योती संञ्चार समुहका अध्यक्ष सुश्री सन्तोषी बस्नेतले बिज्ञेप्ती मार्फत हार्दीक  धन्यबाद दिदै  घिमीरेलाइ बधाइ दिनु भएको छ । उँहाले बारका अध्यक्ष  ढकाल लगाएत सम्पुर्ण कासीमीतीलाइ  हार्दीक बधाइका साथ कार्य सफलताको कामना समेत गर्नु भएको छ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.