सोलार बितरण कर्यक्रम सम्पन्न

असोज २२
लोकप्रिय समचार थाम्पालमा महिला स्वास्थ्य स्वयमसेविकाहरु लाई सोलार बितरण गरीएको छ । नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाले जिल्लाको पाँचपोखरी थाङपालगाउपालीकाअन्तरगतको साबिकबरुवा, बाँसखर्क,लागर्चे,भोटेनाम्लाङ र थाङपालधापगाविसका सबै महिला स्वास्थ्य स्वयमसेकिाहरुलाई सोलार टुकिबितरण गरेको हो ।


जापनिजकम्पनीपानासोनिकको सहयोग जापनिस रेडक्रसको समन्वयमाप्राप्त सोलार टुकिशाखाले बितरण गरेको हो । कार्यक्रमअन्तरगतपाँचपोखरी गाउपालीकाअन्तरगतका सबै स्वास्थ्यचौकी, वडाकार्यालय तथा सामुदायीकभवनहरुलाई समेत २÷२ वटाको सोलार टुकिप्रदान गरीएको रेडक्रस जिल्लाशाखाले जानकारी दिएको छ । सोमबार सम्पन्नबितरणमापाँचपोखरी थाङपालगाउपालीकावडा नं ८ कावडाअध्यक्षबिष्णु बहादुर खत्रि र रेडक्रस थाङपालधापउपशाखाका सभापतीगंगाचापागाईले महिला स्वास्थ्य सस्वयमसेबिकाहरुलाई सोलाटुकिबितरणगर्नुभएको थियो ।
सोहि कार्यक्रमापाँचपोखरी थाङपालगाउपालीकावडा नं १,२,७ र ८ को वडाकार्यालय,स्वास्थ्यचौकी र समुदायीभबनहरु लाई समेत सोलार टुकिहस्तान्तरण गरीएको थियो । नेपाल रेडक्रस सोसाइटीले पानासोनिककम्पनीको सहयोगमानै जिल्लाको भोताङगावि स का सबै घर धुरीहरु लाई सोलार टुकिबितरण गरी सकेको छ । साथै सोसाइटीले निमार्ण गरी रहेका १४ वटै स्वास्थ्यचौकीहरुलाई समेत २÷२ वटा सोलार बितरणगर्ने कार्यक्रम रहेको सोसाइटीले जनाएको छ ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.