पाँचपोखरीमा संस्कृती कार्यक्रम


 पाँचपोखरी थाम्पालमा नेकपाको चियापान कार्यक्रम हुने भएको छ । बिजया दशमी तथा शुभ दिपावलीको अबशर  नेकपापँचपोखरी  थाम्पाल बासखर्कले आयोजना गर्न लागेको  शुभकामाना  आदन प्रदान कार्यक्रममा  बृहत सास्ंकृतीक कायृक्रम समेत हनलागेको हाम्रा प्रतिनीधी  सुभाष बोम्जन  ले  जानकारी गराउँनु भएको छ । उँहाका अनुसार  असोज १९  शुक्रबारका दिन  बासखर्कमा स्थानीय संस्कार र परम्परालाइ मध्यनजर राखेर ब्यबस्थित चाडबाड मनाउँन र स्थानीय स्तरमा भएको कला र सास्कृतीको जगेर्ना गर्नका लागी पनी यो कार्यक्रमले बिशेष  भुमकिा खेल्ने भएकाले यो कार्यक्रमको आयोजना गर्न लागेको  हो । पुर्ब मन्त्री तथा माननीय शेर बहादुर तामाङ्गको प्रमुख अतिथ्यतामा  हुने उक्त कार्यक्रममा  ३ नं प्रदेशका सामाजीक बिकाश मन्त्री युबराज दुलाल गाँउपालीका प्रमुख टासी लामा  राष्ट्र्यि तथा स्थानीय कलकारहरुको समेत उपस्थिती र प्रस्तुतीमा  कार्यक्रम हुने भएको छ


, ,
Lokpriyasamachar@. Powered by Blogger.