आवास भवन हस्तान्तरण

लोकप्रिय समाचार/स्वास्थ्य चौकी तथा कर्मचारी आवास भवन  हस्तान्तरण कार्यक्रम  मेलम्ची ४ थकनीमा सम्पन्न भएको छ । जापानिज रेडक्रस सोसाइटीको सहयोगमा बनेको ७ कोठे भवन मेलम्ची नगरपालिका उप प्रमुख भयवती नेपालको प्रमुख आतिथ्यतामा हस्तान्तरण भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नेपालले रेडक्रस सोसाइटीलाई धन्यबाद दिनुहुँदै । नगरपालिकाको अन्तिम भवन पिप्लेमा दशैँ पछि हस्तान्तरण गर्ने पनि जानकारी दिनुभयो ।

कार्यक्रमका बिशेश अतिथी जिल्ला समन्वय समिती सभापति कृष्ण गोपाल तामाङले स्वास्थ्य चौकी रहे हामी स्वस्थ रहने बताउनुभयो । साथै भवनका लागी रेडक्रसलाई बिशेष धन्यबाद निनुभएको थियो । गाउँमैै स्वास्थ्य चौकी भवन बनेपछि स्थानीय पनि खुशी भएकाा छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.