राप्रपा प्रजातान्त्रीकसिन्धुपाल्चोकले बनायो युवा सङ्गठन


 राधिका गिरी  लोकप्रिय समचार
 राष्ट्र्यि प्रजातन्त्र पाटी (प्रजातान्त्रीक) सम्बन्धी बिचार बोकेका युवाहरुको चौतारामा भेला सम्पन्न भएको छ । बिजयदशमीको शुभकामाना आदन प्रदान तथा सङ्गगठनका बारेमा भएको भेलाले राजकुमार कुँबरको संयोजकत्वमा १७ सदस्यि समिती समेत बनेको छ ।

पुर्ब मन्त्री तथा  राष्ट्र्यि प्रजातन्त्र प्रजातान्त्रीिकका पाटीका नेता बिष्णु बिक्रम थापाको प्रमुख अतिथ्यतामा र पुर्ब माननीय रमेश कुमार लामाको बिषेश अतिथ्यतामा  भएको भेलाले  सह संयोकमा प्रमिला ठकुरी  गुण पाख्रीन  सचिबमा शङ्कर कार्की र कोषध्यक्षमा दिपक थापा लाइ चयन गरेको छ  भने सदस्यहरमा  नकुल खत्री जङ्ग बहादुर तामाङ्ग दिलपि बिक  अनील सापकोटा शर्मीला भट्टराइ  राजु खड्का  गोपाल घले  राम कृष्ण कार्की  छेम्बो तामाङ्ग  सुनिल गुरुङ्ग यम बहादुर पण्डीत निमेश लामा लाइ चयन गरेको छ ।  नबगठीत संङ्गठनका अध्यक्ष  लगाएत पदाधिकारीहरलाइ कार्य सफलताको कामना गर्दे पुर्ब मन्त्री थापाले   युवाहरमा आएको जोश जाँगरलाइ पार्टीले मुल्याङ्कन गरेर अगाडी बढ्ने बताउँदै नजीकीदै गरेको बिजया  दशमीको शुभकामना दिनु भयो ।
चौतारा स्थित पार्टी कार्यलयमा भएको  भेलालाइ सम्बोधन गर्दे पुर्ब  माननीय रमेश कुमार लामाले   युबा शक्ती नै  राष्ट्् निर्माण को शक्ती भएकोले युवाहरुलाइ सम्मानका साथ अगाडी बढाउँन पर्ने बताउँनु भयो त्यसैै  गरी पार्टीका आमन्त्रीत केन्द्रिय सदस्य उदय सापकोटाले  जिल्लामा रहेका युवा शक्तीलाइ परिचालन गरेर हिन्दु राष्ट्र् र राष्ट्र्यिताको पक्षमा आबज उठाउँन सके मात्र यसले सार्थकता पाउँने भएको  हुँदा युबा शक्तीको ठुलो खाचो रहेको समयमा गठन भएको संङ्गनलाइ  जिम्मेवारी पनी ठुलै आएको बताउँनु भयो । सङ्गठनका संयोजक कुँबरले जिल्लामा छरिएर रहेका युवाशक्तीलाइ एकिकृत गर्दै सिन्धुपाल्चोकको बिकाश तथा हिनदु राष्ट्र् निर्माणका लागी अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको   सचिब शंकर कार्कीले जानकारी दिनु भयो ।   

, ,
Lokpriyasamachar@. Powered by Blogger.