बारको शुभकामना शुक्रबार

लोकप्रिय समाचार/सिन्धुपाल्चोक जिल्ला बार इकाइको नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठक मंगलबार बसेको छ ।
अग्रज  वकिल अधिवक्ता मकरबहादुर उदाशलाई सम्मान  समेत गरेको थियो भने आगामी शुक्रबार शुभकामना आदनप्रदान कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । शुभकामना कार्यक्रम  नेपाल पत्रकार महासंघको सभाहलमा  गर्ने निर्णय गरेको छ ।
बैठकले बिभिन्न उपसमितिहरु समेत गठन गरेको अध्यक्ष भेषराम ढकालले जानकारी गराउँनु भएको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.