सुरक्षित पहँचका लागी तालिम सम्पन्न


अन्तराष्ट्रियमानवियकानुनतथा सुरक्षीतपँहुच सम्बन्धितिनदिने तालिम सम्पन्नभएको छ । नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाको आयोजनामाकात्तिक २७ देखि २९ गते सम्मचौतारामालामिम सम्पन्नभएको हो ।
तालिममाअन्तराष्ट्रियमानवियकानुनको सुरुवात,यसको पालना, महत्व र आवश्यकताको बारेमाछलफल गरीएको थियो । साथै तालिममा रेडक्रको हरेक काममा सुरक्षीतपहुँच कसरी स्थापितगर्ने, सुरक्षीतपहुँचकाआधार स्तम्बहरुको बारेमाछलफल गरीएको थियो भने आगामिदिनमा रेडक्रको हरेकागतिबिधिमा सुरक्षीतपहुँच पु¥याउनकालागीगर्नु पर्ने कार्यहरु सम्बन्धि १५ बुँदे कार्यपत्रपास गरीएको थियो । कार्यक्रमको सुरुवात सत्रलाई सम्बोधनगर्दै जिल्ला समन्वय समितिको उपप्रमुखबालकुमारी सापकोटाले रेडक्रसले जिल्लामामानविय सेवाकार्यलाई विपद्मा परेकाजनतालाई सहयोग गर्दै आएको र आगामिदिनमा समेत यस्ताकार्यलाई थपबढवादिनेमाआशाव्यक्तिगर्नुभयो ।

कार्यक्रमालाई सम्बोधनगर्दै नेपाल रेडक्रस सोसाइटीका सभापती राजेन्द्रमानताल्चाभडेलले तालिमले रेडक्रको सेवाकार्य तथासुरक्षीतपहुँचलाई थपप्रभाबकारी बनाउने माजोड दुनु भयो ।
तालिममासिन्धुपाल्चोक जिल्लाशाखाका सदस्यतथापदाधिकारी,उपशाखकापदाधिकारी र जिल्लाशाखाअन्तरगतकाकर्मचारीहरुको सहभागिता रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.