चालु आवको बैठक सम्पन्न

सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम आन्तर्गतको चालु आवको बैठक बसेको छ ।

परामर्श समितिका अध्यक्ष माननीय शेरबहादुर तामाङ (सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २)को अध्यक्षतामा प्रदेश सभा माननीय निमा लामा, इन्द्रमाया गुरुङ, जिसस प्रमुख कृष्णगोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, मेलम्ची नपा प्रमुख डम्बर अर्याल, चौसागढी प्रमुख अमानसिं तामाङ, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, पाँचपोखरी गाँउपालिकाका उपाध्यक्ष सुनिता आधिकारी, नेकपाका अध्यक्ष झम्कनाथ नेपाल, पूर्व माननीय डोल्मा तामाङ लगाएतको उपस्तिथिमा योजनाको प्राथमिकिकरण बैठक जिससको प्रमुखको कार्यकक्षमा सम्पन्न भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.