काम गरे बिदेशको कमाइ नेपालमा नै हुने


अर्जुन भण्डारी लोकप्रिय समचार  किउल
काम गरे गााउँमा नै राम्रो रोजगार हुने सिन्धुपाल्चोक जिल्ला  साबीक किउल ४हाल हेलम्बु गाँउ पालीका २का                     निमा लामा को पेशाले प्रमाणीत गरेको छ ।

हेलम्बु गाँउ पालीका वडा नम्बर २का निमा तामाङ्गले बिभिन्न सात जातका कुखुरा पालेर गाउँमा नै रोजगारको ब्यबस्था गर्नु भएको हो ।
दुम्सी कुखुरा,साकीने कुखुरा  जुरोली कुखुरा  जङ्गली कुखुरा,मोरङ्गे कुखुरा  लोकल कुखुरा ,र घाँटी खुइले कुखुरा हरु पालेर ति कुखुराहरुको चल्ला समेत  बिक्री बितरण गरेर राम्रो आम्दानी गरिरहनु भएका तामाङ्ग बिदेश गएर काम थर्नु भन्दा स्वदेशमा नै आफ्नो परिबार सँगा बसेर काम गरेर बालबालीकाको हेर बिचारमा समेत रहन पाउँदा खुशी लागेको बताउँनु हुन्छ।
उँहाले बिदेशमा गएर अर्काका देशमा अर्काको नोकरी गरे  पनी मासिक  बढी कमाए  पच्चीस तिस हजार हो स्वदेशमा नै यस्ता ब्यबसाय गरेपनी त्यो भन्दा बढी कमाइ हुने  बताउानु भयो ।
मेहनत गरे नेपालमा नै जन्मभुमीमा बसेर पनी काम गर्न सकिन्छ लतामाङ्गको भनाइ रहेको छ ।  कुखुरा पालकहरुलाइ बिशेष परामर्श सहयोग गरिनुका साथै होलसेल मुल्यमा सातै जातका चल्लाहरु र मासुयोग्य कुखुराहरु समेत सुपथ मुल्यमा बिक्री गरिरहेको समेत  तामाङ्गको ब्यबसायले राम्रो आम्दानी दिइरहेको  स्थानीयहरुको भनाइ रहेको छ  । 
                               

, ,
Lokpriyasamachar@. Powered by Blogger.