ह्वावेमेट ट्वान्टी प्रो नेपालमाआधिकारिकरूपमा सार्वजनिक


ह्वावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्टमध्येको सर्वोत्कृष्ट स्मार्टफोन– ह्वावे मेट ट्वान्टी प्रो (मंसिर ४) काठमाण्डौँस्थित सोल्टी क्राउनप्लाजामाआयोजित एउटा भव्यकार्यक्रममाझ सार्वजनिकगरिएकोछ।
ह्वावे मेट ट्वान्टी प्रो माअत्याधुनिकलाइका ट्रिपल क्यामरा सेटअप जडित छ ।

अन्य स्मार्टफोन उत्पादककम्पनीहरूले अझैपनि डुअल क्यामरा मात्रल्याइरहेको बेलाह्वावेले अघि बढ्दै ट्रिपल क्यामरा सेटिङहरू ल्याउन सफलभइसकेकोह्वावे मेट ट्वान्टी प्रोमाभएको लाईका ट्रिपल क्यामरामा ४० एमपीआरजीबीक्यामराले दैनिक कैद गरिने फोटोहरूको डिटेलहरू सूक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ र बिल्कुलै नयाँ २० एमपीलाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्याण्डस्केप तथाम्याक्रो सटहरूका लागि सबैभन्दाउपयुक्त रहेको कम्पनीले जनाएको छ ।
वायरलेस चार्जिङलाई प्राथमिकतादिँदै ह्वावे मेट ट्वान्टी प्रोले १५ वाट सम्मवायरलेस चार्जलाई सपोर्ट गर्दछ र ४० वाट सम्मपनि सपोर्ट गर्न सक्दछ। यसमाभएको सुपरचार्ज प्रविधि टियूभी प्रमाणित हो । यो स्मार्टफोनले वायरलेस रिभर्स चार्जिङलाई सपोर्ट गर्दछ र अन्यक्यूआइभएकाउपकरणहरुका लागिपावर ब्यांककारुपमापनिकाम गर्ने समेत जनाइर्एको छ।
ह्वावे मेट ट्वान्टी प्रोको सेटसहित चार्जर, सेतो रंगको यूएसबी टाइप–सी एअरबडहरू तथा एउटा यूएसबी टाइप–सी–टु ३.५ अडियो अड्यापटर पनिउपलब्ध गराइने कम्पनीले जनाएको छ ।।
– ह्वावे मेट ट्वान्टी प्रोमा ४० एमपी (वाइड लेन्स,एफ÷ १.८ एपेचर)ं २० एमपी  (अल्ट्रावाइड एंगल लेन्स, एफ÷२.२ एपेचर)ं र ८ एमपी  (टेलिफोटो, एफ ÷२.४ एपर्चर) को लाईका ट्रिपल क्यामरा रहेको छ । साथै अटो फोकस (लेजर फोकस, फेज फोकस, कन्ट्रास्ट फोकस)तथाएआईएस (ह्वावे इमेज एआई इमेज स्टेब्लाइजेसन) फिचर रहेकोबताइएको छ।
–बिल्कुलै नयाँह्वावे सुपरचार्ज (४० वाट ह्वावे सुपरचार्ज फास्ट चार्जिङ प्रविधियुक्त,विश्वकै पहिलो वायरलेस रिभर्सचार्जिङ
,सोफिस्टिकेटेड थ्री डी फेस रेकग्निसनफिचर, स्तोरन्नतिगरिएको इनस्क्रीनफिङ्गरप्रिन्ट सेन्सर, एआईसिनेमामोड,किरिन ९८० युक्त,कोर्टेक्स ए७६ माआधारित कोरहरू प्रयोग गर्ने विश्वकै पहिलो व्यावसायिकएसओसी,दिनभरि टिक्ने ब्याट्री क्षमता ४००० एमएएचबाट बढाइएर ४२०० एमएएचहाई डेन्सिटी ब्याट्री बनाइएको, चिपस्तरीय सुरक्षासहितको रेभिड डाटा रिकभरी,आकर्षक नयाँ रंग– एमरालण्ड ग्रीनमा,असाधारण स्टाइल भएको यसको मुख्य बिशेषता रहेको जनाइएको छ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.