प्रहरीको सकृयतामा सुनचोर पक्राउ


    लोकप्रियसमचार     जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले दिन दहाडै सुन लुटेर भाग्नेलाइ तत्काल पक्राउ गरेको छ  ।

सिन्धुपाल्चोक जिल्ला चौतारा  साँगाचोक गढी वड नं ७ स्थित  तल्लो बिटमा रहेका ९६ बर्षको बृद्धाको सुन लुटेर भाग्दै गरेको अबस्थामा  दिनेश भनीने झोग बहादुर तामाङ्ग पक्राउ परेको हो ।जिल्ला प्रहरी कायृलय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक हरिकृष्ण केसीका अनुसार ९६बर्षीय छेसाङ्ग तामाङ्ग बिरामी अबस्थामा रहनु भएको र उँहालाइ हेर्न जाने बाहनामा बिहीबार साँँझ १तोला सुनबाट निर्माण भएको  कानमा लगाएको माडबाडी रिङ्ग २ वटा लुटेर भागेको र बृद्धाले  कराउान नसकेको हुँदा पछी अरु मानीस गए पछी बिबरण बताउँना साथ प्रहरीलाइ खबर गरिएको थियो । प्रहरीले तत्काल खोज खबर गर्दँा इखर््ुामा भेटे पछी सुन सहीत सोही स्थानमा बस्ने तामाङ्गलाइ नियन्त्रणमा लिइ शुक्रबार प्रहरीले जिल्ला अदालतमा मुद्धा दर्ता गरेका छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.