वडाअध्यक्षको अन्तेष्टी पालीकाद्धारा राष्ट्र्यि झण्डा ओढाइयो शोक मनाउान १दिन सार्बजैनिक बिदा



सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालीका स्थित वडा नं ८का वडाध्यक्ष धनबहादुर श्रेष्ठको शबलाइ आइतबार अन्तेष्टी गरिएको छ ।


सपिाघाटमा परम्परागतरुपमा उँहाका जेठा छोरा बाबुराम श्रेष्ठद्धारा दाग बत्ती दिएर शबको अन्तेष्टी गरिएको थियो । यस अघी गाँउपालीका महासंघका महासचिब तथा सोही गाँउपालीकाका अध्यक्ष बंश लाल तामाङ्गले राष्ट्र्यि झण्डा ओढाउँनु भएको थियो भने नेपाली काँग्रेसका जिल्ला सभापती बिकाशलामाले पार्टीको झण्डा ओढाएर श्रदान्जली ब्यक्त गर्नु भएको थियो  ।
श्रेष्ठ इन्द्रवाती गाँउपालीका वडा नं ८का वडाअध्यक्षमा निर्बाचत भइ इमान्दारी पुर्बक काम गर्दै आउँनु भएको थियो ।  उँहा वडा अध्यक्ष हुन भन्दा पनी पहिला देखी नै सामजी सेवामा समर्पीत हुनुहुन्थ्यो ।  शनीबार बिहान घरबाट निस्केर हिडेका धनबहादुर श्रेष्ठको शब एक्कासी पालिका वडा नं .११ सेतीदोभान स्थित झोलुङ्गे पुलमुनी ईन्द्रावती खोलाको बिचमा फेला परको थियोे । ६६बर्ष का  धन बहादुर.श्रेष्ठको १ श्रीमती ३छोरा  छन तिन छोरा मध्य जेठोबाबुराम श्रेष्ठ, र माहीलो बाबुकाजी श्रेष्ठस्वदेसमा रहेकाले दाहसंस्कारमा सहभागी हुनु भएका थियो  भने कान्छो कुबेर श्रेष्ठ जर्मनमा रहनु भएका कारण सहभागी हुन नसक्नु भएको  प्रेम आचार्यले जानकारी दिनु भयो ।
  दाह सस्कारमा अन्तीम श्रदान्जली ब्यक्त गर्न पालीकाका पदाधिारीहरु नेपाली काँग्रेसका जिल्ला तथा स्थानीय नेता कार्यकर्ता तथा स्थानीय ब्यक्तीहरुको उपस्थिती रहेको थियो । यस सम्बन्धमा इन्द्रावती गाँउपालीकाले गहीरो दुख ब्यक्त गर्दै मृतकको आत्मा शान्तीको कामना गर्दे बास्तबिकताको खोजि गरिरहेको जनाएको छ । गाँउ पालीका  अध्यक्ष बंशलाला तामाङ्गले यो कल्पना पनी गर्न नसकिने घटना घट्यो यस प्रती सिङ्गो गाँउपालीका दुखीत छ भन्नु हुँदै यस दुखद घडीमा दिबगंत आत्माको चिर शान्तीका कामना गर्नु भयो । उँहाले शोकाकुल  परिबारलाइ धैरधारण गर्ने शक्ती मिलोस  भन्ने कामना समेत गर्नु भएको छ । यसै बिच इन्द्रवती गाँउ पालीकाले आइतबार शोक मनाउानका लागी सार्बजैनिक बिदा समेत दिएको थियो । 

, ,
Lokpriyasamachar@. Powered by Blogger.