क्षमादेबी माबी बाह्र्बिसेले गर्यो संस्कृती


कमलागुृरुङ्ग
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नम्बर ३ मा अबस्थित श्री क्षमादेवी माध्यामिक बिद्यालयमा चिठ्ठा कार्यक्रम र साँस्कृतिक कार्यक्रमसम्पन्न भएको छ । कार्यक्रमका प्रम्ख अथिती बाह्रबिसे नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर भण्डारीले कार्यक्रममा बोल्दै बिद्यार्थीहरुलाई शैक्षिक भ्रमणको लागी पाँच हजार सहयोग गर्ने बताउनुभयो । उाँहले स्थानीय नागरिकको शिक्षा  बिकाशका लागी बिशेष कार्यक्रम गरिने बताउँदै शिक्षाबाट कोही पनी टाढा नरहुन  भन्नका लागी आफु लागी परेको बताउँनु भयो ।  त्यसैगरी कार्यक्रमका बिशेष अतिथी नेपाली काँग्रेसका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले पच्चीस हजार सहयोग गर्ने र आगामी दिनमा बिद्यालयमा यस्ता साँस्कृतिक कार्यक्रम सञ्चालन गरेमा आफ्ले सकेको सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नभयो । कार्यक्रममा अरनिको बह्म्खी क्याम्पसका  स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष तथा ने बि सँघका १ नं क्षेत्रीय अध्यक्ष हेमन्त श्रेष्ठले  बिद्यार्थीहरुको शिक्षा बिकाशका लागी प्रयोगात्मक तथा मनोरन्जानत्मक शिक्षाको बिकाश गर्न पर्नेमा जोड दिदै गुण स्तरिय शिक्षा प्रदान गर्न  का लागी सबे लागी पर्न पर्ने बताउँनु भयो ।
उँहाले बिद्यालयमा  आगामी दिनमा साँस्कृतिक कार्यक्रम गर्दा साउण्ड सिस्टम उपलब्ध गराईदिने बताउनुभयो । कार्यक्रममा नृत्य पनि प्रस्त्त गरिएको थियो । कार्यक्रमको आयोजना क्षमादेबी माध्यामिक बिद्यालयका कक्षा ११ र १२ का बिद्याथीहरुले गरेका थिए ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.