पासाङ्गको पक्राउको बिरोधमा सिन्धु काग्रेस


नेपाली कांग्रेस क्षेत्र नं १  सिन्ध’पाल्चोकले आफ्ना कार्यकर्तालाइ बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै बिरोध गरेको छ । पार्टीका नेता पासाङ लामालाई विना कारण प्रहरीले पक्राउ गरि हिरासतमा लिएकोमा कांग्रेस सिन्ध’पाल्चोक क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर १ ले  बिरोध गरेको हो । क्षेत्रीय सचिब  देबेन्द्र खड्का द्धारा बिहबिार बिज्ञेप्ती जारी यस्तो बिरोभ्ध गरेको हो ।
बिज्ञेप्तीमा लामाको पक्ताउ प्रत ि गम्भिर रुपमा ध्यानआकर्षण भएको जनाएको छ . क्षेत्रिय कार्य समितिको विज्ञप्तिमा  विना क’नै कारण प्रहरीले पक्राउ गरि हिरासतमा राखेकोमा गम्भिर ध्यानआकर्षण भएको जनाएको छ .विज्ञाप्तिमा कुनै घटनामा सम्लग्न नभएको र कसैले किटानी जायरी पनि नदिएको अवस्थामा प्रहरीले पक्राउ गरि हिरासतमा राखी मानसिक यातना दिएर राज्यले शक्तिको दूरुपयोग गरेको  बताइएको छ ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.