तिहारको पुर्बसन्ध्यामा साँस्कृती कार्यक्रम तथा शुभकामना आदाप्रदान कार्यक्रम

इन्द्रवाती गाँउपालीका अन्तर गत वडा नं ७मा गाउँपालीकाले तिहार बिशेष कार्यक्रम गरेको छ । सो अबशरमा  वडा नं ७ ले आयोना गरेको एकल नृत्य प्रतियोगिता तथा खुल्ला  लोकदोहोरी प्रतियोगिताको कार्यक्रम  समेत गरेको थियो  ।


जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गको प्रमुख तिथ्यतामा गाँउ पालीकाका प्रमुख बंश लाल तामाङ्गको बिशेष अतिथ्यतामा  भएको उक्त प्रतियोगिताको कार्यक्रमले जिल्लाकै पहिचान समेत  झल्काउँने प्रयास गरेको थियो । यसै बिच तिहारको पुर्ब सन्ध्यामा राजनिती दलहरु तथा बिभिन्न सामाजीक संस्थाहरु आआफना कार्यकर्तामाझ चियापानको कार्यक्रम गर्दै  शुभकामना आदन प्रदान  कार्यक्रम गर्नमा ब्यस्त रहेका छन ।
बिभिनन मितीमा नेपाली कँग्रेस तथा नेकपालेचियापान तथा सुभकामना आदन प्रदान कार्यक्रम गरेका थिय ।  भने  यो क्रम जमरी नै रहेको छ ।२१ गते   चौतारा साँगाचोक गढी नगर पालीका वडा नं ८मा पनी सुभकामना आदन प्रदान कार्यक्रम गरिएको छ ।
इर्खु माध्यमिक बिद्यालयको प्रङ्गणमा भएको कार्यक्रममा पुर्ब कानुन मन्त्री तथा  प्रतिनिधी सभाका सदस्य शेर बहादुर तामाङ्ग,बर्तमाान प्रदेश सरकारका सामाजीक बिकाश मन्त्री युबराज दुलाल शरद, जिल्ला सम्मन्वय समितीका प्रमुख  कृष्ण गोपाल तामाङ्ग, चौतारा साँगाचोकगढी नगर पालीकाका प्रमुख अमानसिंह तामाङ्ग चौतारा साँगाचोक गढी नगरपालीका सचिबालयका मिलन लामा , वडाअध्यक्षहरु पुर्ब माननीयहरु दावा तामाङ्ग कृष्णा राज श्रेष्ठ  सुभाष कर्मचार्य  लगाएत नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।               

, , ,
Lokpriyasamachar@. Powered by Blogger.