फरारलामिछाने पक्राउ

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले विभिन्न मितीमा विभिन्न आरोपका आरापित तथ फरार हरुलाइ पक्राउ गरने  कामलाइ पनि निरन्तरता दियको छ । पछिल्लो समयमा   बिहिबार पनि यक जना फरार  लाई प्रहरिले पक्राउ गरि जिल्ला अदालतमा बुझायकोछ । जिल्ला प्रहरिकार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी  प्रहरी नायब उपरिक्षक बिमलराज कणेलका अनुसार आगलागी मुद्दामा प्रतिबादि रहेका फटकसिलाका तोयानाथ लामिछानेलाइ मेलम्ची प्रहरीको सहयोगमा पक्राउ गरि बिहिबार नै कारोगार पठाइयको छ । निज लामिछाने  आगलागि मुद्दामा कैद बसिरहेको र ११महिना १३दिन कैद बाँकी  भएको  अबस्थामा २०७२साल चैत्र १२गतेको भुकम्पका बेला फरार रहेको  हुँदा उक्त बाँकी अबधि कैद भुक्तानिका लागि करोगार चलान गरियको हो।

,
Lokpriyasamachar@. Powered by Blogger.