त्रिपुरा सुन्दरीमा बिपद जोखिम न्य्नीकरण सम्बन्धीअन्त्तर क्रिया

 कमला गुरुङ्ग  बाह्र्रबिसे,
सिन्धु पाल्चोक जिल्ला  स्थित  त्रिपुरा सुन्दरी गाँउ पालीका मा बिपद जोखिम न्य्नीकरण सम्बन्धी  एक अन्त्तर क्रिया कार्यक्रम  गरेको छ ।

अन्र्तक्रियात्मक कार्यक्रम त्रिप्रास्न्दरी गाउँपालिकाको कार्यलय पिस्करमा सम्पन्न भएको हो । कार्यक्रमका प्रम्ख अतिथी गाउँपालिका अध्यक्ष भ्पेन्द्र श्रेष्ठले बिगतमा भएका बिपदले धेरै मानबीय क्षती गरेको र बिपद जोखिमको लागी कुनै नीति  नबनेको हूँदाँ बिपदमा धेरै धनजनको क्षति भएको बताउँनूभयो । उँहाले बिपद भनेको खबर गरेर आँउँदैन यो अपरझट आउँने हो त्यसैले बिपद जोखिम सम्बन्धी  सबै गम्भीर भएर लाग्न पर्ने बताउँनु भयो ।  त्यसैगरी उहाँले अब आउँने बिपदको लागी प्र्ब तयारी गर्नपर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । कार्यक्रममा त्रिभ्बन विश्व बिद्यालयका प्रध्यापक रञ्जित क्मार दाहालले बिपद जोखिम न्य्नीकरण सम्बन्धी जानकारी  गराउँनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा नेपाल ,गाउँकार्यपालिकाका सदस्इहरु , वडाका अध्यक्ष लगाएतको उपस्थीती रहेको थियो । गाउपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.