अटो रिक्सा संञ्चाल बैधानीक की अबैधानीक




 सिन्धुपालचोक जिल्ला  अन्तर गत चौतारा साँगाचोक गढी नगरपालकिामा बिगत केही समय देखी अटो रिक्सा संञ्चालनमा आएको
 देखीन्छ । योअटो रिक्सामा यात्रा गर्ने अबशर त नगर बासीले  पाए यस्को स्थाइत्व अनी यसबाट हुन सक्ने क्षेतीका बारेमा भने कसैले पनी  आबज उठाएका छैनन । स्थानीय सरकारले कहीले सोच्ने हो स्थानीय सरकारले यसका बारेमा पहीले शुरुमा निकै सामजीक सञ्जाल मार्फत प्रसार गरेको थियो   तर यसको स्थाइत्वका लागी मौन रहेको छ । यो अटो रिक्सा २०५१ साल पछी बागमती अंञ्चलमा दर्ता नहुने गरि सरकारले  संञ्चालनमा रोक लगाइएको राष्ट्र्यि यातायात उपभोक्ता सघका महासचिब समेत रहनु भएका मधुसुदन कार्कीले बताउँनु भयो । यँहाका नागरिकले यस अटो रिक्सामा लगानी पनी गरी सकेका छन यस बिषयमा नगरपालीका गम्भीर हुन पर्ने अबस्था आइसकेको छ ।  यस सम्बन्धमा नगर पालीकाले तत्काल  यो चौतारासाँगाचोकगढीनगरपालीकाकालागी आबश्यक छ की छैन भन्ने बिषयमा निर्णय गर्न जरुरी भइ सकेको छ । यदी आबश्यक छ भने यसको स्थाइ ब्यबस्थापन गर्न तर्फ लागी पर्नु पर्ने देखिन्छ।  आबश्यक छैन भने पनी  समयमा नै यसलाइ  नगरमा संञ्चालमा रोक लगाउँन पर्ने देखिन्छ ।समयमा  नै यस  बिषयमा निर्णय गर्न सकिएन भने स्थानीय नागरिकको लगानी डुबनका साथै ठुलै  क्षती हुने सम्भाबना रहेको छ ।  स्थानीय नागरिकहरुको  लगानीका साथै स्थानीयको सुरक्षित यात्रामा तत्काल ध्यान दिन पर्ने देखिन्छ ।  

,
Lokpriyasamachar@. Powered by Blogger.