चौतारामा लैंगिक हिंसा विरुद्धको कार्यक्रम

१६ दिने लैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत हिजो चोतारा साँगाचोकगढी नगरपालिका वडा न ५ ले विशेष कार्यक्रम गरेको छ ।


वडास्तिरय महिला सञ्जालको आयोजनामा बिभन्न कार्यक्रम गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगका भएको कार्यक्रममा  पोषण तथा महिला  हिंसा सम्बन्धी  विशेष कार्यक्रम गरिएको हो । चौतारा सांगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलिको प्रमुख आतिथ्यता भएको कार्यक्रममा वडा अध्यक्ष नरमान श्रेष्ठ, डा पोमावती थापा लगायतको विषेश आतिथ्यता रहेको थियो ।
लैङ्गिक हिंसा र दुब्यवहार छैन हामिलाई स्युकार भन्ने नारा लेखिएको ब्यानर बोकि आज चौतारामा ¥यालीसँगै कानुनी साक्षरता कार्यक्रम गरीएको हो । ५ नम्बर वडा कार्यालय र चौतारा साँगाचोकगढि नगरपालिका ५ नम्बर वडा महिला सन्जालले कार्यक्रम गरेको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.