सिन्धुपाल्चोकमापहिलोपटक एकिकृत सेवाकेन्द्र बिस्तार ।


सागर खड्का,  मेलम्चीसिन्धुपाल्चोक
सिन्धुपाल्चोककोे मेलम्चीनगरपालिकाले जिल्लाकाअन्य स्थानीयतहहरु मद्येपहिलोपटक नगरबासिलाई प्रत्यक्षलाभपुग्ने गरी एकिकृत सेवाकेन्द्रकोबिस्तार गरेको छ । मेलम्चीनगरपालिकाका ५ वटा वडाका स्थानीयलाई पायक पर्ने गरी आजवडा न ४ थकनीको पिप्लेमा केन्द्र स्थापना गरीएको होे । एउटै छाना मुनिबर्थिङ सेन्टर सहितको स्वास्थ्य, आर्युबेदिक, पशु र कृषि सेवालाई समाबेश गरीएको छ । केन्द्र स्थापनाभएसगै घरआंगनमै सेवापाउंदा स्थानीयहर्षित बनेका छन् । आगामिदिनमानगरपालिकाको बिभिन्नि स्थानमाअन्य सेवाको समेत बिस्तार गर्दै लैजाने योजना रहेकोमेलम्चीनगरपालिकाकाप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।


,
Lokpriyasamachar@. Powered by Blogger.