सामुदायिक भबन उद्घाटन कार्यक्रम सँगै त्रिपु्रासु्न्दरी मा तमु ल्होसार


कमला गुरुङ
बाह्रबिसे

त्रिपु्रासु्न्दरी गाउँपालिका वडा नम्बर २ ल्ुडगु्र्पामा साम्दायिक भवनको उद्घाटन कार्यक्रम सँगै गुरुङ जातिहरुको महान पर्ब तम्ु ल्होसार मनाईएको छ । कार्यक्रमका प्रमु्ख अतिथी प्रदेश नम्बर ३ को प्रदेश सभा सदस्य राधा घले , बिशिष्ट अतिथी त्रिपु्रासु्न्दरी  गाउँपालिकाका अध्यक्ष भ्ुपेन्द्र श्रेष्ठ , कार्यक्रमका सभापति रबि गुरुङ, बिशेष अतिथी गाउँपालिकाकी उपप्रम्ख द्ुर्गा नेपाल हन्ह्न्थ्यो । नेपालमा पछिल्लो समय बिदेशी सस्कृतिको  प्रभाबले आफ्नो भाषा भेषभु्षा र सँक्तिमा पारेको असर कम गर्नको लागी ल्होसार कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्धघाटन ३ नम्बरको प्रदेश सभा सदस्य राधा घलेले दीप प्रज्वलन गरी गनर््भएको थियो । 
वडा नम्बर २ का वडा सदस्य राजन बम राउत , वडा नम्बर २ का अध्यक्ष मान बहाद्र थामी , वडा नम्बर ३ का वडा अध्यक्ष सु्खदेब रिसाल , राम माबि का प्र अ सीताराम पौडेल , समाजसेबी मेघनाथ पोडेल , गणेश आधारभु्त बिद्यालयका प्रअ , तातोपानी तमु् समाजका अध्यक्ष , तम्ु सँघका उपाअध्यक्ष सोम बहाद्र गुरुङ र स्थानीय गुरुङ तथा अन्य जातिका ब्यक्तिहरु पनि ल्होसार कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा कलाकार साथीहरुले घाट्ु , कौरा , चु्ड्का र मनोरञ्जनात्मक नृत्य प्रस्त्त गरेका थिए । ल्ुडगु्र्पा डाडागाउँ सामु्दायिक भबनको अध्यक्ष गीता गुरुङले गाउँपालिका अध्यक्षलाई कदर पत्र हस्तान्तरण गन्ृभएको थियो । वडा नम्बर २ का वडा सदस्य बम बहाद्र राउतले त्रिपु्रासु्न्दरी गाउँपालिका वडा नम्बर २ मा खेलक्द मैदान बन्न आबश्यक रहेको र खेलकु्द मैदान बनेमा खेल क्षेत्रमा रुचि भएका बिद्यार्थीले आफ्नो भबिष्य यसै क्षेत्रमा निर्धारण गर्ने बताउन्भयो । र खेलाडी भनेका राष्ट्रका गहना भएकोले उनीहरुको इच्छा र आबश्यकतालाई पहिचान गरी खेलकु्दको क्षेत्रलाई विकास गनर््ुपर्ने कु्रामा गाउँपालिकाले जोड दिन्पर्ने उहाले बताउन्भयो । वडामा बिकासको कामले तीब्रता पाईरहेको र पु्ननिर्माणको काम पनि तीब्र गतिमा भईरहेको उहाँले कार्यक्रममा जानकारी दिन्भयो । वडा नम्बर ३ का वडा अध्यक्ष सु्खदेब रिसालले गाउँपालिकामा उदाहरणीय काम भईरहेको र खाजु्लु्ङमा बु्द्दपार्कको निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गनर््भयो । लमजु्ङको घले गाउँको उदाहरण दिदै उहाँले अब यस बु्डगाथलीलाई पनि लमजु्डको घले गाउँ झै बिकास गनर््पर्ने बताउन्भयो । यस ठाउँको परिबर्तनको लागी यहाका बासिन्दाले जग्गा बाझो राख्न नहुु्ने र बसाई सरी काठमाण्डौ जान नह्ुने यसो गरेमा गाउँ शु्न्य हु्न्छ । अनि बिकासका कार्य अगाडी बढाउन समस्या हु्ने बताउन्भयो । सडक निर्माण कार्यले पनि तीब्रता पाएको र अब काठमाण्डौबाट गाउँमा आउने ब्यक्तिहरुले सहज रुपमा सेवा स्बिधा पाउने र सडक स्तरउन्नतिको काम भईरहेको कु्रा कार्यक्रममा जानकारी दिन्भयो । बिगत लामो समयदेखि समाजसेवामा निरन्तर लाग्न्ु भएका समाजसेवी मेघनाथ पौडेलले गु्रुड जातिहरुको महान पर्ब तमु् ल्होसारको श्भकामना दिदै जग्गादाता , भबन निर्माणका लागी सहयोग गर्ने सम्पु्र्णलाई कु्तज्ञाता ब्यक्त गनर््भयो । र अब जनताको आबश्यकतालाई पहिचान गरी विकास निर्माणका काम गनर्् उहाले स्थानीय सरकारलाई आग्रह गनर््भयो । कार्यक्रमका बिशिष्ट अथिती एबम गाउँपालिका अध्यक्ष भु्पेन्द्र श्रेष्ठले नेपालमा ४ जाति ३६ बर्णका ब्यक्तिहरुको बसोबास रहेको र सबैले एक अर्काको सँस्कृतिलाई सम्मान गर्ने गरेकोमा खु्शी ब्यक्त गनुर््भयो । यस गाउँपालिकामा बसोबास गर्ने सबै जातिहरु एकबद्ध भएर अगाडी बढेमा गाउँपालिकाको चौतर्फी बिकासको लागी सहयोग पु्ग्ने बताउन्भयो । पिस्कर र चोकटीमा थामीहरुको बसोबास भएकोले ती स्थानमा सडग्राहलय निर्माण गर्नेपर्ने र आफ्नो लोभ हु्न लागेका सस्कृतिको सँरक्षण गर्न सबै जनजातिहरलाईको ध्यान आर्कषण ह्ुन्ुपर्ने जानकारी दिन्भयो । र त्रिपु्रास्ुन्दरी गाउँपालिकामा पर्यटकको आगमनको लागी खाजु्लु्ङमा बु्द्दपार्कको निर्माण हु्न लागेको उहाँले बताउनु्भयो । बिशेष गरी शिक्षा र स्वास्थ्यको बिकास भएमा मात्रै समग्र गाउँपालिका विकास  हु्ने कु्रा बताउनु्भयो । कार्यक्रमको प्रम्ख अतिथी एबम प्रदेश नम्बर ३ को प्रदेशसभा सदस्य राधा घलेले ल्होसारको शु्भकामना दिन्हु्दै नेपालमा जस्तो कला र सस्कृति भएको देश बिश्वमा नभएको र हिमाल पहाड तराईमा बसोबास गर्ने ब्यक्तिले फरकफरक सँस्कृतिलाई मान्दै आएपनि एकअर्काको सँस्कृतिलाई सद्भाब राख्नु जरुरी भएको उहाले बताउनुभयो । नेपालमा राजाको शासन समयमा एकतन्त्र रुपमा शासन चलेको र अब स्थानीय सरकार आएपछि जनताले विकासको अनुभूति पाउने उहाले बताउनुभयो । कार्यक्रमका सभापति रबि गुरुङले ल्होसारको शुभकामना दिनुहुदै आफ्नो गाउँठाउँमा हुने विकासका हरेक क्रियाकलापमा जनताले चासो देखाउनुपर्ने र आफुले सकेको सहयोग गर्दै आएको बताउनुभयो । भबन निर्माण गर्नमा अध्यक्ष गीता गुरुङ र सँस्थापक अध्यक्ष पान बहादुर गुरुङ को पनि महत्वपूर्ण योगदान रहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.