चौतारासाँगाचोक वडा नं १३मा यातायातको नयाँ सेवा शुरु

सिन्धुपाल्चोक जिल्लाको  चौतारा साँगाचोकगढी नगरपालीका  वडा नं १३ स्थित थापागाँउमा नियमित  यातायात सेवा संञ्चालन हुने भएको छ । स्थानीय समाज सेबी तथा  नेपाल यातायातस्वतन्त्र मजदुर सङ्गठन अरनिको इकायका पुबृ अध्यक्ष मनोज  राज गिरीको बिशेष पहलमा सडक निर्माण गरेर नियमित यातायात स.ञ्चालनको ब्यबस्था मिलाउँन लागीएको हो  । सातदोबाटो बोक्से गोसाइगाउ भोटेचौर भुमेथान कार्किछाप बजिनी सम्मको सडक निर्माण गरेर यातायात संञ्चालन गर्न लागीएको हो
तेसको लागि ओडा प्रतिनिधि लगाएत स्थानीय बासिको ठूलो उत्साह देखिएको छ। आफ्नो गाउँ मा यातायातको सुबिद्या हुने भएपछी  आफ्नो ब्यक्तिगत खर्च गर्न समेत युवाहरु सक्रिय रहेका छन।
यात्रीको चाप धान्न  यातायातका साधनलाइ मुश्कील परिरहेको बेला यसरी अर्काे रुटमा बस संञ्चालन गर्न लागेकोमा यात्रीहरुलाइ थप सुबिद्या हुने पुर्ब अध्यक्ष मनोज राज गिरीले शाउदीबाट बताउँनु भएको छ। उँहा ले शाउदीमा रोजगारीको शिलशिलामा रहेको अबस्थामा पनी गाँउका लागी आर्थीक तथा सामाजीक सहयोग गरेकोमा स्थानीयले गिरीलाइ धन्यबाद दिदै । आफुहरुले पनी सहयोग गर्ने भन्दै चन्दा समेत संङ्कलन गरेका छन ।

जसमा रुट संचालनको अभियानता श्री मनोज  राज गिरि साउदी १००००, नगेन्द्र पुरी १०००० राज लामा भोटे चौर ५०००ग्यान बहादुर गिरि भुइमाले टोल ५०००बासु पुरी गोसाइगाउ ५०००सुसिल गिरि भुइमाले टोल ३०००बिनोद पुरी १००००बसन्त थापा रल्बदचबव ५००० रत्न पुरी १००००हर्क बहादुर गिरि भुइमालेटोल ५०००पुर्ण बहादुर गिरि भुइमालेटोल ५०००सुनिल पुरी ५०००सोम गिरि भुमालेटोल ५०००देबि दुलाल ५ घन्टा निसुल्क मिसिन उपलब्ध गराउने चित्र बहादुर गिरि ५०००बलराम रोक्का तल्लो ८०००सिताराम रोक्का ८०००मदन राज गिरि कार्कीछाप ५०००दयालक्ष्मिी श्रेष्ठ जंगलछाप ५५५५सरिता श्रेष्ठ थापा ५०००रेशम थापा सिरान घर ५०००गुण बहादुर गिरि ५०००राम चन्द्र थापा थापा गाउँ ५०००चक्र तामाङ भोटेगाउ ५०००रमेश गिरि भुइमाले टोल ५०००असोक पुरी बोक्से १११११(थापा गाउँको) पुष्कर काजी थापा ५५५५राम शरण पुरी जुगे १००००दिनेश गिरि भुइमालेटोल ५०००मिलन गिरि कार्किछाप ५०००चानस ब गिरि कार्किछाप १५५५५जयराम थापा थापागाउं ५०००बिकास रोक्का तल्लो गाउँ ३०००सुनिल श्रेष्ठ बजिनी नमुना बस्ती ५०००शिब गिरि बैदार टोलकार्किछाप ९०००राजन दुलाल बोक्से ५५५५हरि गिरि कार्किछाप ५०००रामसरण गिरि भुइमाले टोल ५०००सङगम तामङ भोटेचौर ५००० रहनु भएको छ । थप सहयोगका लागी गोबिन्द श्रेष्ठ बजिनी ९८१०३२११७५देबकी भन्डारी गिरि ९८१८१६१९१० लाई संपर्क गरि जानकारी लिन सहयोगीलाई सहजताको लागि गिरि ले अनुरोध समेत गर्नु भएको छ।

,