स्वास्थ्यचौकी भवन हस्तान्तरण


नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखो जापनिज रेडक्रस सोसाइटी को सहयोगमा निमार्ण गरेको भोताङ स्वास्थ्यचौकी स्थानिय तहमा हस्तान्तरण गरीएको छ ।


 पुष २८ गतेएक समारोहको बिच रेडक्रस सभापती राजेन्द्रमान ताल्चाभडेलले पाचपोखरी थाङपाल गाउपालीका का अध्यक्ष टासि लामा लाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालीका अध्यक्ष लामाले नेपाल रेडक्रस सोसाइटी र जापनिज रेडक्रसले हाल सम्म सम्पादन गरेका गतिबिधिहरु प्रसम्सनिय रहेको र आगामि दिनमा पनि यसको निरन्तरता हुनेमा आफुहरु पुण बिसोस्त रहेकोमा जोड दिनुभयो ।
साथै पालिका सधैब रेडक्रस संग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न तयार रहेकोमा समेत उहाँको जोड थियो । सोहि कार्यक्रमलाई सम्बोदन गर्दै नेपाल रेडक्रस सोसाइटीका सिन्धुपाल्चोकका सभापती भडेलले रेडक्रस सदैब जनताहरुको दुखमा साथ दिनेमा जोड दिनुभयो । कार्यक्रममा जापनिज रेडक्रका नेपाल प्रतिनिधि काजियो इगारासिले सहयोग सम्पुर्णलाई धन्यबाध प्रदान गर्नु भएको थिायो ।
कार्यक्रम स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष ङम क्षिरीङ तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।



, , ,
Lokpriyasamachar@. Powered by Blogger.