इन्द्रावती गाँउ पालीका र अमेरीकाको जर्सी शहर बिच सम्झौता






सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक अमेरिका सँग  भगीनी सम्बन्धको सम्झौता  भएको छ । सिन्धुपाल्चोक जिल्ला  इन्द्रावती गाँउ पालीकाका प्रमुख र अमेरिकाका जर्सी सिटी शहरका प्रमुख बिच आधिकारिक हस्ताक्षर गरेर भगिनी सम्बन्ध जोडेको हो । स्थानीय बिकाशका बिषयमा एक अर्का सँग समझदारी गरेर सहयोग गर्ने मुख्य उद्धेश्यका साथ भएको संम्बन्ध सम्झौतामा  बिभिन्न आठ बिषयहरुलाइ प्रथमिकता दिइएको छ ।
 (एनआरएन) हुनुहून्थ्यो । अमेरीकामा रहँदा पनी नेपालको बिकाशका लागी चिन्तीत रहेर  सके नेपाललाइ अमेरिका जस्तै बिकीशित गराउँने नभए यसको हाराहारीमा बिकाश गर्न कसरी अगाडी बढ्ने भन्ने बिषयमा चिन्तीत रहनु भएको थियो   । यसै बिषयमा चिन्तीत रँहदा को अबस्थामा  उँहाले अमेरिकाको  अस्थायी आवासीय पत्र (ग्रिन कार्ड) त्यागेर नेपाल फर्केका उदाहरणीय लोक प्रिय नेता को रुपमा परिचित रहनु भएको थियो  । यो सम्झौताले उँहाको  यो बिचारलाइ प्रमाणीत गरिदिएको छ । प्रमुख तामाङ प्रवासी नेपालीहरूले देख्ने सपनाको साकार रूप र उदाहरणका रुपमा प्रस्तुत हुनु भएको छ भने डा परियार अमेरिकामा रहेर नेपाल र नेपालीहरूको पहिचानको लागि विश्वस्तरमै क्रियाशील सुपरिचित सामाजिक अभियन्ता हुनु हुन्छ  । यसरी  अमेरिका जस्तो बिकशित मुलुकको नगर सँग सिन्धुपाल्चोकको गाँउले भगिनी सम्झौता गर्नु भनेको सिङ्गो नेपालको शिर उच्च रहनु भएको बताउँदै आफ्नो गाँउपालीकाले  यो सम्झोैता गरेर इन्द्रवाती गाँउपालीकाको बिकाशमा ठुलो योगदान पुगेको र यस गाँउपालीकालाइ नमुनाको रुपमा अगाडी बढाउँन   महत्वपुर्ण भुमिका खेलेको गाँउपालीकाका उप प्रमुख  मिरा तामागं  अधिकारीले बताउँनु भएको छ ।


बिशेष गरि  शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुशासन, खेलकूद बिकाश सम्बन्धी रहेका छन । अमेरिका स्थित एउटा नगर पालीका  र नेपालको  एउटा गाँउ पालीकाले बिकशित सम्बन्ध कायम गर्न दुई  प्रमुखले ८ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो  ।
जर्सी सिटी शहरका नगर प्रमुख स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङले सम्झौता पत्रमा हस्ताक्षर गर्नू भएको हो  ।औपचारिक रूपमा भगिनी सम्बन्ध बनाउन जर्सी सिटी परिषदद्वारा गत डिसेम्वर १९ तारिखका दिन परिषद प्रस्ताव पारित भएको थियो जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा नगर र गाउँपालिकाकी विशेष दूतको रूपमा डा. विष्णुमाया परियार नियुक्त हुनु भएको थियो । दुत डा.  परियारकै पहलमा भगिनी सम्बन्ध कायम भएको  बताइएको छ  ।हस्ताक्षरित आठ बुँदे सम्झौता पत्रमा दुई शहरबीच बिभिन्न भौतीक बिकाश तथा मानबिय बिकाश लगायतका क्षेत्रमा आदानप्रदान गर्ने कुरा  उल्लेख गरिएको छ।यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थायी सुरक्षित दर्जा (टीपीएस )प्रस्ताव पारित गरिएको थियो। हाल सम्म  अस्थायी सुरक्षित दर्जा (टिपिएस)प्रस्ताव पारित गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर  भएको छ  भने नेपालको  तर्फबाट भगिनी सम्बन्ध राख्ने पहलिो र एक मात्र गाँउपालीका सिन्धुपाल्चोकको इन्द्रावती गाँउ पालीका रहेको छ । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह समेत सम्पन्न भएको थियो ।शहर भवन कक्ष भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि  शहर हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी नगर प्रमुख फुलपकि सल्लाहकार डा. बिष्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गर्नु भएको थियो। सामाजिक अभियन्ता डा. परियारले दुई मुलुकका स्टेकहोल्डरहरूसंग लामो परामर्शपछि कर्मभूमिबाट मातृभूमि फर्किएका तामाङको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो ।ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ पूर्वअमेरिकी नेपाली गैर आवासीय नेपाली

, ,