जुगलमा पहिलो पटक जिल्ला न्यायधिस


लोकप्रिय समचार
सन्धुपाल्चोक जिल्लाका जिल्ला न्यायधिस  टिकाराम आचार्य मेल मिलापको सन्देश सहित गाँउ गाँउ पुग्नु भएको छ ।

जिल्लाको दुर्गम मानीएको गाँउ जुगल गाँउपालीका वडा नं ३ मा हाल सम्म पहिलोपटक न्यायधिश को उपस्थितीले त्यँहाका नागरिक अचम्मीत त भए नै  अदालतमा समेत  राम्रो सँग हेर देख गर्न नसेको न्यायधिश सँग आमुन्ने सामुन्ने आफना कुरा राख्न पाउँदा   स्थानीय बासी हरु झन खुशी देखिएका छन । द्वन्द रुपान्तरण केन्द्र नेपालले संचालन गरेको कार्यक्रमहरुको अनुगमनका क्रममा जिल्ला अदालतको माननीय न्यायाधीश टिकाराम आचार्य सहितको टोलि जुगल गाउँपालिकाको गुम्बाका स्थानीय संग छलफल। पुग्नु भएको थियो ।  जिल्ला न्यायाधीश आचार्यको प्रमुख आतिथ्य, जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेल, को बिषेश अतिथ्यतामा  अन्तर क्रिया भएको हो ।
गाउँपालिका स्तरीय सामुदायिक मेलमिलाप सम्बन्धि अभ्यास आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम जुगल गाउँपालिकाका उपाध्यक्ष श्रृजना तामाङुको अध्यक्षतामासम्पन्न भयको हो  ।कार्यक्रममा जुगल गाँउपालीकाका  वडा अध्यक्षहरु , वडा सदस्यहरु , इलाका प्रहरी कार्यालय जलबिरका े प्रहरी प्रमुख, मेलमिलापकर्ताहरु र सर्ब साधरणको उपस्थिती रहेको थियो । स्थानीयहरुले यसरी  आफ्नै गाँउमा न्यायधिशलाइ ल्याएर आफुहरु संँग प्रत्यक्ष कुरा कानी गर्ने बाताबरण मिलाइ दिएकोमा उप प्रमुख श्रृजना लगाएत सबैलाइ धन्यबाद दिएका छन ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.