जुगलमा पहिलो पटक जिल्ला न्यायधिस
लोकप्रिय समचार
सन्धुपाल्चोक जिल्लाका जिल्ला न्यायधिस टिकाराम आचार्य मेल मिलापको सन्देश सहित गाँउ गाँउ पुग्नु भएको छ ।
गाउँपालिका स्तरीय सामुदायिक मेलमिलाप सम्बन्धि अभ्यास आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम जुगल गाउँपालिकाका उपाध्यक्ष श्रृजना तामाङुको अध्यक्षतामासम्पन्न भयको हो ।कार्यक्रममा जुगल गाँउपालीकाका वडा अध्यक्षहरु , वडा सदस्यहरु , इलाका प्रहरी कार्यालय जलबिरका े प्रहरी प्रमुख, मेलमिलापकर्ताहरु र सर्ब साधरणको उपस्थिती रहेको थियो । स्थानीयहरुले यसरी आफ्नै गाँउमा न्यायधिशलाइ ल्याएर आफुहरु संँग प्रत्यक्ष कुरा कानी गर्ने बाताबरण मिलाइ दिएकोमा उप प्रमुख श्रृजना लगाएत सबैलाइ धन्यबाद दिएका छन ।