सहकारीद्वारा एम्बुलेन्स सेवा सुरु

खाडीचौर बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एम्बुलेन्स सेवा सुरु गरेको छ ।
सहकारी अध्यक्ष सुमन श्रेष्ठका अनुसार सहकारीका सदस्य ,अशक्त, असाहय गरिब विपन्न लगायतका विरामीलाई सरल र सहज तरिकाले अस्पातल पु¥याउने उदेश्यले सेवा दिने बताउनु भयो । सहकारीले एम्बुलेन्स खरिल गरि सेवा दिन थालेको यो दोस्रो सहकारी हो । एम्बुलेन्स सेवा कमिटिका संयोजक सुरेन्द्र नेपालले  दिनुभएको जानकारी अनुसार सहकारीको शेयर लिने सदस्यालाई १० प्रतिशत छुटमा एम्बुलेन्सले अस्पताल पु¥याउने भएको छ । अन्य अस्पतालको एम्बुलेन्स भाडा मँहागो भएका कारण सस्तो र सहज शुल्कमा अस्पाताल पुग्नका लागि सहकारीमा एम्बुलेन्सको माग बढेको कोष अध्यक्ष प्रदिप श्रेष्ठले बताउनुभयो ।
सहकारीले एम्बुलेन्स उदघाटन कार्याक्रममा ब्लाड क्यान्सार पिडित बालक साइरन श्रेष्ठलाई उपचारको लागि २५ हजार नगद सहयोग गरेको छ ।


,