रेडक्रस सम्बन्धिअभिमुखिकरण सम्पन्न


रेडक्रस सम्बन्धिअभिमुखिकरण सम्पन्नभएको छ । नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाले जिल्लाको गुन्सामा एक दिने अभिमुखिकरणकार्यक्रम सम्पन्न गरेको हो । पुष २९गते सञ्चालन गरीएको अभिमुखिकरणकार्यक्रममावडाप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।


समुदायमा रेडक्रस सम्बन्धिज्ञानको बिकास गराउने उदेश्यले सोसाइटीले आफ्नो कार्यक्रमक्षत्रमाअभिमुखिकरणकार्यक्रम सञ्चालन गरेको हो । समुदायकाबुद्धिजिबि रेडक्रसकाअजिबन सदस्यतथा स्थानियव्यक्तिहरुको सहभागीतामाअभिमुखिकरणकार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमारेडक्रको स्थापाना,रेडक्रसको सिद्धान्त,रेडक्रस चिह्र रेडक्रसकाअंगहरु र त्यसकाकामकर्तव्य हरु तथा रेडक्रसले सञ्चालन गरीरहेको गतिबिधिहरुको बारेमाक्षलफल गरीएको थियो ।
कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोकका राजकुमार लम्सालले गर्नु भएको थियो । कार्यक्रमले स्थानियबासिन्दालाई रेडक्रस सम्बन्धि चेतनाबडाएको सहजकर्ता लम्सालले जानकारी दिनु भयो । साथै नेपाल रेडक्रस सोसाइटीले तयार पारेको फिलममुभिङ माउन्टेन समेत प्रर्दशनि गरीएको थियो । सो फिलिम १९९० र २०७२ को भुकम्प र भुकम्पबाट कसरी सुरक्षीतहुने भन्ने सम्बन्धमातयार परीएको थियो ।

, , ,