५०भन्दा बढीले लिए हाड जोर्नीको सुबिधा


  सिन्धुपाल्चोक जिल्ला स्थित  चौतारा साँँगाचोक गढी नगर पालीका  वडा नं ५ मा रहेको  बनदेबी पोलिक्लिनीकमा शनीबार मात्र ५० जनाले हाडजोर्नी सम्बन्धी रोगको परिक्षण गरेका छन ।  हाड जोर्नी  रोगको समस्या भएका विरामि लाई विषेश अवसर को रुपमा भन्दै वन देवि पोलिक्निक चौताराले धुलिखेल अस्पताल को हाडजोर्नि विशेयज्ञ डा रोहित श्रेष्ठ लाइ ल्याएर हाजोर्नि स्वस्थ परिक्षण गराइएको थियो ।  परिक्षणमा १५जनाले एक्सरेको सुबिधा लिएका थिए भने  अरुलाइ समान्य परिक्षण गरिएको थियो । जिल्लामा रहेका हाड जोर्नी सम्बन्धी का बिरामीलाइ जिल्लामा नै आएर सुबिधा दिन पाँउदा आफुलाइ खुशी लागेको बताउँदै आफु एक जना यँहा आएर पचासौ जनाको सेवा दिन पाउँदा  खुशी लागेको बताउँदै डा श्रेष्ठले पचासौ  जनालाइ   सेवा लिन मात्र होइन समयको पनी बचत भएको मा आफुलाइ खुशी लागेको बताउँनु भयो।


, ,
Lokpriyasamachar@. Powered by Blogger.