एक लाखको प्रतिस्पर्धामाबलेफी र शुनकोशी


 राधिका गिरी
 सिन्धुपाल्चोकको लामोसाघुंमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक बलेफी र सुनकोशी गाउँपालिका भिड्ने भएका छन् । हिजो भएको सेमिफाइनलको पहिलो खेलमा आयोजक बलेफीले लिसङखुपाखर गाउँपालिका लाई ४(१ गोल अन्तरले पराजित ग¥यो भने सुनकोशी गाउँपालिकाले मेलम्ची नगरपालिकालाई १(० ले स्तब्ध बनाएको थियो ।

जिल्लाका १० स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भोलि    हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टिमले ५० हजार नगद प्राप्त गर्ने आयोजक बलेफी गाउँपालिकाले जनाएको छ ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.