सामुदाय बिद्यालय महासंघद्धारा खेलाडीलाइ पुरस्कार बितरण

लोकप्रिय समचार

 सामुदायीक बिद्यालय  ब्यबस्थापन समिती महासंघले नगस्तरिय फुटबल प्रतियोगितामा  सत्तरी हजार नगद सहयोग गरेहो छ ।



सिन्धुपाल्चोक जिल्ला स्थित चौतारासाँचोकगढी नगरपालीका मा रहेको  श्री कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालयको ७२औ जन्म जयन्तीका अबसरमा आयोजित फुटबल प्रतियोगिताका लागी उक्त रकम सहयोग गरेको हो ।
प्रतियोगितामा बिजेताहरुलाइ नगद  ट्रफी र मेडल  पुरस्कार समेत   बितरण गरिएको थियो  । सामुदायकबिदालय ब्यबस्थापन समिती महासंघका अध्यक्ष कृष्ण थापाले बार्षीकउत्सबको अबसरमा उक्त प्रतियोगिताका सहभागी मध्य प्रथम हनेलाइ नगद पच्चिस हजारका साथै ट्रफी मेडल र प्रमाण पत्र र द्धितीय हुनेलाइ  नगद पन्ध्र हजार ट्र्फी मेडल र प्रमाण पत्रका साथ पुरस्कार बितरण गरिएको थियो । पौष १९ गते भएको बार्षिक उत्सबमा उक्त पुरस्कार प्रदान गर्नु भएको थियो भने फुटबल खेल प्रतियोगिता पौष १३ गते देखी १६ गते सम्म महासंघ एनडीआरसी र युनिसेफको सहयोगमा चौताराको टुडीखेलमा उक्त प्रतियोगिता संञ्चालन भएको थियो।
खेलमा श्री कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालय पहिलो र  श्री भिमसेन मा,बि साँगाचोक दोश्रो भएको थियो । प्रतियोगितामा उत्कृष्ट पाँच  खेलाडी हरुलाइ समेत पुरस्कार प्रदान गरिएको थियो ।पुर्ब मन्त्री माननिय अग्नी प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा बिद्यालय ब्यबस्थापन समितकिा अध्यक्ष श्याम कृष्ण श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.