अभिभाकलाइ नगद पुरस्कारको घोषणा

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालकिा वडा नं १४ का स्थानीय समाजसेवी नकुल नेपालले राम्रा अभिभावकलाइ प्रोत्साहान बापत नगद दश हजार दिने बताउँनुभएको छ ।


राम्रा काम गर्ने शिक्षक र  राम्रा पढ्ने बिद्यार्थीलाइ समेत बार्षीक दशहजारका दरले प्रोत्साहन रकम दिने औपाचारिक घोषणा गर्दे त्यसका लागी उत्कृष्ट शिक्षक विद्यार्थी र अभिभाबक हुनपर्ने बताउँनुभयो । डडुवा भवानी माध्यमिक बिद्यालयको ५८ औ बार्र्षीक उत्सबमा आफ्नो भनाइ राख्दै  यस्तो बताउँनु भएको हो ।
उँहाले राम्रो सँग विद्यालय पठाउँने ५ जना अभिभावकलाई प्रतिव्यक्ती १० हजारका दरले र ३ जना राम्रा विद्यार्थीलाइ पनी प्रती व्यक्ती १० हजारका दरले र २ जना राम्रा  विद्यार्थीलाइ प्रतिव्यक्ती १० हजारका दरले प्रोत्साहन पुरस्कार दिने बताउँनुभएको हो । त्यसका लागी अभिभावकले बालबालीकालाइ नियमित विद्यालय पठाउँन पर्ने बिद्यालयमा आएर आफना बालबालीको पढाइका बारेमा र अनुशाशनका बारेमा जानकारी लिन दिन पर्ने होमर्कमा शतप्रतिशत नम्बर आउान पर्ने जसता मापदण्ड हुन पर्नेछ ।

बिद्यार्थीको हकमा भने राम्रा  सिकाइ,  गर्ने घर तथा बिद्यालयमा अनुशाशीत रहने शतप्रतिशत हाजरि हुने सरसफाइ तथा प्रयोगात्मक शिक्षामा अग्र स्थानमा रहने जस्ता बिद्यार्थीलाइ बार्षीक १०हजारका दरले दिने बताउँनुभयो । त्यस्तै २ जना शिक्षकलाइ पनी मासिक १०हजारका दरले प्रोत्सान पुरस्कार बापत दिने  बताउानु भयो त्यसका लागी आफुले पढाएको बिद्यार्थी उत्कृष्ठ हुन पर्ने नियमित बिदालयमा आएको हुनपर्ने प्रयोगात्मक शिक्ष विकाशमा जोड दिएको हुन पर्ने लगाएतका बिषयमा आधारित रहेर प्रोत्साहन पुरस्कार दिइने बताउँनु भयो ।
उँहाले  कुनै समयमा मानीसलाइ पढाउँन नपठाएर हली बनायो  भन्ने गरेको सुनिन्थ्यो अहिले पढेर  हली बनेको खबर  पाइरहेको छ । यस अबस्थामा अब अभिभाबकले बिद्यार्थीलाइ हली बनाउँन होइन  बिद्यालयमा पठाए पछी  शैक्षिक  बिद्धवान बनाउँन का लागी आफुले यो अभियान चलाउँन लागेको बताउँनु भयो ।

समाज सेबी नेपालद्धारा देशमा पहिलोपटक अभिभाबक प्रोत्साहन भत्ताको ब्यबस्था गर्न लाग्नु भएकोमा सबेले प्रशंशा गरेका छन् । चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमान सिंह तामाङ्गले उँहाको बिचार महान रहेको बताउँदै हरेक कामहरुमा डडुवा अगाडी रहेकोमा आफुलाइ खुश िलागेको बताउँनु भएको छ । त्यसैगरि नगर शिक्षा समितीका संयोजक राम प्रसाद गौतमले यो अभियानले बिद्यालयको सिकाइमा ठुलो मद्धत पुग्ने बताउँनु भयो । वडा नं १४का वडाअध्यक्ष  शेर बहादुर श्रेष्ठले आफ्नो वडाका शिक्षा प्रेमी नेपालले घोषणा गर्नु भएको यो अभियानलाइ  साँच्चीकै अभियानका रुपमा लैजान पर्ने बताउँनुभयो । 

Lokpriyasamachar@. Powered by Blogger.