रेडक्रस तालिम सम्पन्न


खानेपानी सुरक्षा योजना सम्बन्धितालिम सम्पन्नभएको छ । नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाले जापनिज रेडक्रस सोसाइटीको सहयोगमापाँचपोखरी थाङपालगाउपालीकाको वडा नं ३ र ४ मानिमार्ण गरेको ८ वटाआयोजनाहरुको उपभोक्ता समितिका सदस्यतथापदाधिकारी हरु लाईतालिमप्रदान गरीएको हो ।

पुष २६ देखि २९ गते सम्मकोटमा सञ्चालिततालिममानेपाल रेडक्रस सोसाइटीकाकर्मचारी र उपभोक्ता समितिकापदाधिकारीहरु समेत गरी ३८ जनाको सहभागिता रहेको थियो । कार्यक्रमले खानेपानीआयोजनाको सुरक्षा सम्बन्धि योजना समेत निमार्ण गरेको थियो । नेपाल रेडक्रसका बिरेन्द्र शाहि,इन्जिनियर किरणकुमार आर्चाय र जपनिज रेडक्रसका सुशिल सुबेदिले सहजिकरणगर्नु भएको तालिममा बिसेसत खानेपानीको सुरक्षाको बिषयमाछलफल गरीएको थियो । कार्यक्रमले आनेपानीको सहरि सुरक्षीतव्यवस्थापनबारे ज्ञानबढेको सहभागी सुमन श्रेष्ठले बताउनु भयो ।

, , ,