निबृत शिक्षक समाज को संयोजकमा दाहल


 बिभिनन कारण बाट शिक्षण पेशाबाट राजीनामा दिएका तथा शिक्षक पेशा छोडेर पेन्सिन बुझी रहेका शिक्षकहरुले सङ्गठन खोलेका छन । सिन्धुपाल्चोकमाको संयोजकमा भुपु शिक्षक कुल प्रसाद दहालको संयोजकतवमा  ७ सदस्यिय तदर्थ समिती समेत गठन भइ सकेको छ । नेपाल निबृत शिक्षक समाज सिन्धुपाल्चोकको संयोजकमा  दहालका सँगै  उप संयोजकमा पदम बहादुर सापकोटा, सचिबमा बरुण प्रसाद गिरी  कोषाध्यक्षमा कमला अधिकारी  सदस्यहरुमा  राम बहादुर अधिकारी  बद्रीनाथ धिताल  र शिब प्रसाद ढकाल रहनु भएको छ । संयोजक दहालका अनुसार सल्लाहकार हरुमा कानुन बिद समेत रहनु भएका पुर्ब शिक्षक  यज्ञ प्रसाद दङ्गाल  लामो समय  देखी शिक्षकहरुको नेतृत्वदाइ भुमिकामा रहीरहनु भएका यमबहादुर बस्नेत , शिब प्रसाद न्यौपान शोभा उलक र जयराम सापकोटा रहनु भएको छ । त्यसै गरि  केन्द्रिय प्रतिनिधीमा शिब बहादुर केसी रहनु  भएको छ  ।


,
Lokpriyasamachar@. Powered by Blogger.