डडुवा भवानी शङ्कर मा पोशाक बितरण माघ १५गते बार्षीकउत्सवमा उपस्थिती भइदिन आग्रह

सिन्धुपाल्चोक जिल्ला  चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ स्थित सिन्धुपाल्चोक जिल्ला  चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ स्थित डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालय का उत्कृष्ट बिद्यार्थीहरुलाइ  पोशाक बितरण गरिएको छ ।

बिद्यालयमा अध्ययनरत निम्न आय भएका र  पढाइमा बढी मेहनत गर्ने अनुशाशित  बिद्यार्थीलाइ प्रोत्सान स्वरुप उक्त पोशाक बितरण गरिएको हो । शिक्षा समितकिा संयोजक समेत रहनु भएका वडाअध्यक्ष शेरबहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा  बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बलराम तामामङ्ग र प्रधानध्यापक बद्री प्रसाद नेपाललाइ  सोही बिद्यालयका पुर्ब अध्यक्ष समेत रहनु भएका लोकप्रिय नेत्रज्योती सञ्चार समुहका  कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले पोशाक हस्तानन्तरण गर्नु भएको हो । यसरी आफ्नो बिद्यालयमा बिद्यार्थीहरुका लागी  पोशाकको ब्यबस्था गरिदिएकोमा बस्नेतलाइ बिशेष धन्यबाद दिदै वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बिद्यालयको शिक्षाको गुणस्तरमा बृद्धी गर्न प्रोत्साहन दिनने काममा सबै लागी पर्न पर्ने बताउँनु भयो । बिद्यालयका प्रअ बद्री प्रसाद नेपालले  बिद्यालयलाइ शिक्षाको बिकाशकालागी आबश्यक सल्लाह सुझाब र  बिद्यार्थीलाइ आबश्यक पर्ने सामाग्रीहरुको समेत ब्यबस्था गर्न अग्रसर रहनु भएका बस्नेतलाइ धन्यबाद दिदै अरु जो कोहीले पनी जे सकेको  सल्लाह सुझाब र बिदालयलाइ आबशयक पर्ने सामनहरु दिन सक्ने बताउदै माघ १५गते हुने बिद्यालयको बार्षीकउत्सवमा उपस्थिती भइदिन सबै लाइ आग्रह गर्नु भयो ।समाज सेबी  राज्य लक्ष्मी श्रेष्ठको पहलमा ग्रामीण स्वास्थ्य सेवा गुठी  बिशाल नगर काठमाण्डौ सँग सम्मन्वय गरेर उक्त पोशाकको ब्यबस्था गरिएको  बस्नेतले बताउनु भयो । बिब्यस अध्यक्ष बलराम तामाङ्गले बिद्यालयको स्तर उन्नतीका लागी आफु  लागी परेको बताउनु भयो ।

डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालय का उत्कृष्ट बिद्यार्थीहरुलाइ  पोशाक बितरण गरिएको छ । बिद्यालयमा अध्ययनरत निम्न आय भएका र  पढाइमा बढी मेहनत गर्ने अनुशाशित  बिद्यार्थीलाइ प्रोत्सान स्वरुप उक्त पोशाक बितरण गरिएको हो । शिक्षा समितकिा संयोजक समेत रहनु भएका वडाअध्यक्ष शेरबहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा  बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बलराम तामामङ्ग र प्रधानध्यापक बद्री प्रसाद नेपाललाइ  सोही बिद्यालयका पुर्ब अध्यक्ष समेत रहनु भएका लोकप्रिय नेत्रज्योती सञ्चार समुहका  कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले पोशाक हस्तानन्तरण गर्नु भएको हो ।
यसरी आफ्नो बिद्यालयमा बिद्यार्थीहरुका लागी  पोशाकको ब्यबस्था गरिदिएकोमा बस्नेतलाइ बिशेष धन्यबाद दिदै वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बिद्यालयको शिक्षाको गुणस्तरमा बृद्धी गर्न प्रोत्साहन दिनने काममा सबै लागी पर्न पर्ने बताउँनु भयो । बिद्यालयका प्रअ बद्री प्रसाद नेपालले  बिद्यालयलाइ शिक्षाको बिकाशकालागी आबश्यक सल्लाह सुझाब र  बिद्यार्थीलाइ आबश्यक पर्ने सामाग्रीहरुको समेत ब्यबस्था गर्न अग्रसर रहनु भएका बस्नेतलाइ धन्यबाद दिदै अरु जो कोहीले पनी जे सकेको  सल्लाह सुझाब र बिदालयलाइ आबशयक पर्ने सामनहरु दिन सक्ने बताउदै माघ १५गते हुने बिद्यालयको बार्षीकउत्सवमा उपस्थिती भइदिन सबै लाइ आग्रह गर्नु भयो ।समाज सेबी  राज्य लक्ष्मी श्रेष्ठको पहलमा ग्रामीण स्वास्थ्य सेवा गुठी  बिशाल नगर काठमाण्डौ सँग सम्मन्वय गरेर उक्त पोशाकको ब्यबस्था गरिएको  बस्नेतले बताउनु भयो । बिब्यस अध्यक्ष बलराम तामाङ्गले बिद्यालयको स्तर उन्नतीका लागी आफु  लागी परेको बताउनु भयो ।

, ,