जती इमान्दारीतका साथ काम गर्यो त्यती ब्यक्तीत्वको बिकाश हुने


 जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासानी  ले जती इमान्दारीताका साथ काम गर्यो त्यती अस्तीत्व र पहीचानका साथै त्तयक्तीत्वको बिकाश हुने बताउँनु भएको छ ।

जनताको सेवा गर्न का लागी  तैयार भएर आएका हामी कुनै पनी लोभ र प्रभाब तथा कसैको दबाबमा नपरी सत्य  तथा अन्यायमा परेकाहरुलाइ न्याय दिनमा अग्रसर भए मात्र इमान्दारीमा रहेको मानीने बताउँनु भयो ।
उँहाले प्रहरी हवलदार बाट प्रहरी साहयक निरिक्षकमा बढुवा भइ सरुवा  समेत हुँदाको समयमा दर्जानी चिन्ह प्रदान गर्दे जिल्ला प्रहरी कार्यलयको प्रागणमा  बढुवा भएका हरु लगाएत उपस्थित प्रहरीहरुलाइ निर्देशन दिदै त्यस्तो बताउँनु भएको हो ।
सबैले इमान्दारीताका साथ काम गर्न पर्ने र इमाान्दारीको सँधै कदर हुने बताउँनु भयो । प्रहरी हवल्दारबाट बढुवा भइ प्रहरी साहयक निरिक्षक भएका गणेश रानाभाट, कैलाश कार्की , र मानबहादुर कार्कीलाइ दज्र्यानी चिन्हका साथै टिका लगाएर कार्यकालको सफलताका लागी कामना गरिएको थियो । सिन्धुपाल्चोक जिल्ला मा कार्यरत रहनु भएका  डिएस्पी बिमल राज कणेल पनी बढुवा भएर उपरिक्षक हुनु भएको छ । उँहाले  उक्त कार्यक्रममा इमान्दारीताको कमाइ मिठो हुने
 भएकाले जँहा जे काम गरे पनी इमान्दारीका साथ गर्न पर्ने बताउँनु  हुँदै बढुवा हुनेहरुलाइ टिका लगाएर  प्रहरी स.ङ्गठनको शिर उच्च राख्दै राष्ट्र् र जनताको सेवामा निरन्तर लागी रहन   निर्देशन दिनु भएको थियो  ।



, ,
Lokpriyasamachar@. Powered by Blogger.