हृदयरोग निवारण प्रतिष्ठनमा कक्षपति


नेपाल हृदयरोग निवारण प्रतिष्ठन जिल्ला शाखा सिन्धुपाल्चोकको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
सधारण सभाले १३ कमलचरण कक्षपतिको नेतृत्वमा १३ सदसीय कार्यसमिति निर्वाचित गरेको छ । सभापति कमलचरण कक्षपति र सदस्यहरुमा डम्बरबहादुर श्रेष्ठ, शोभा उलक, वयानबहादुर राजभण्डारी, हिरामाया गिरी, रामप्रसाद गौतम, केशवलोचन शर्मा, अमिरबहादुर श्रेष्ठ, सुरेस कसजु, राधाकृष्ण श्रेष्ठ, नगेन्द्रप्रसाद दंगाल, हरि गोपाल श्रेष्ठ र नातिबाबु धिताल सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत लालसिंह महराले जानकारी दिनुभयो ।
साधारण सभामा प्रतिष्ठानका सचिव डम्बरबहादुर श्रेष्ठले आ.ब. २०७४÷०७५ को प्रगति प्रतिवेदन सँगै आर्थिक प्रतिवेदन र आ.ब. २०७६÷०७७ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

, , ,