सिन्धुपाल्चोकमामात्रै७ मुद्धा

 लोकप्रियसमचार सिन्धुपाल्चोक
 सिन्धुपाल्चोकमामात्रै  अख्तीयार अनुसन्धानआयोगमा७ वटा आधिकारीक मुद्धा दर्ता भएको  छ । अख्तीयार  दुरुपयोग अनुसन्धानआयोग को कार्यलय  हेटौडा द्धारा सिन्धुपाल्चोक जिल्लाको चौतारमाभएको अन्तर क्रियाकार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममादिइएको जानकारी अनुसार तीनवटा फछ्र्याैट भइ सकेको र चार वटा हुनबाँकी रहेको बताइएको छ ।  जिल्ला सम्मन्वय समितीको प्रमुख  कृष्ण गोपालतामाङ्गको प्रमुखअतिथ्यतामाचौतारा  बहुमुखीक्याम्पसको सभाहलमाभएको अन्तर क्रियाकार्यक्रममाजनप्रतिनीधीहरु सरकारी कार्यलयकाप्रमुख हरु पत्रकार तथा वडा अध्यक्षहरुको  उपस्थिती रहेको थियो ।
कार्यक्रममाआफनो कार्य पत्र   प्रस्तुतगर्दै अख्तीयार दुरुपयोग अनुसन्धानआयोग हेटौडाको कार्यलय प्रमुखश्री हुमकला पाण्डे  केहीजनप्रतिनीधीहरुको छोराहरु ठेकेदार हुने केहीजनप्रतिनीधीहरुको आफनै  स्काइभेटर भएको   र धेरै क्षेत्रमा भ्रष्टचार भएको बताउँदै   आफुखुशीबिलभर्पाइ  निर्माण गरेर भएको भ्रष्टचारका बिरुद्ध उजुरी आउँने गरेको बताउँनु भयो ।
भ्रष्टचार मानसिक, नितीगत, नियमपुर्बक र भुलबस गरि सामान्यतयाचार प्रकारको हुने गरेको जिल्ला सम्मन्वयप्रमुख कृष्ण गोपालतामाङ्गले बताउँनु भएको छ । गाँउपालीका राष्ट्र्यि महासंघ तथाजुगलगाँउपालीकाकाअध्यक्षहोमनारायण श्रेष्ठले सबै खालका चेपुवामा वडाअध्यक्षहरु पर्ने भएकाले  वडाअध्यक्षहरुको मात्रकम्जोरी नदेखउँन सबैमा अनुरोध गर्नु भयो ।
चौतारान साँगाचोकगढी नगरपालीकाकाप्रमुखअमानसिंह तामाङ्गले भ्रष्टचार गरेर कमाएको सम्पती सम्पतीनहुने धनकमाएर  धनीबनेकाहरुको छोराछोरी  प्रायबिग्रने गरेकाछन भने गरिबका छोरा छोरी हरु  मेहनीतीलो हुने भएकाले मेहनतगर्न सिकाउँन पर्ने बताउँनु भयो ।
कार्यक्रममालिसंखुपाखर गाँउपालीकाको उपप्रमुख  हेम गङ्गामोक्तानले  आफनो पालीकामाभएको घटनाबारे जानकारी गराउँदै दुइलाखको योजनासम्पन्नभएको भुक्तानीको कागजमाकार्यकारी प्रमुखको दर्ता आदेश नभएकोले  दर्ता गर्न तोक आदेश चाहीन्छ भन्दाबिबादभएको  बताउँनु भयो ।
  पत्रकार महासंघका सचिबदिनेश थापालगायतले  शुभकामनामन्तब्य राख्नु भएको उक्तकार्यक्रममा उठेका सवालहरुको  जबफप्रमुखजिल्लाअधिकारी आयुक्त गणेशराजजोशी ले  दिनु भएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.