सबै शिक्षक एक भएर अगाडी बढ्न पर्ने पोडेल



 लोकप्रियसमचार,
सबै शिक्षक एक भएर अगाडी बढे मात्र आफ्नो  पेशाको  सुरक्षा र मर्यादित हुने हुँदा एक भएर अगाडी बढ्न  नेपाल राष्टीय शिक्षक संङ्गठनका केन्द्रीय सदस्य  पदमा पौडेलले  बताउँनु भएको छ।
उँहाले  नेपाल राष्टीय  शिक्षक सङ्गठन र एकीकृत  एकिकृत अखील नेपाल शिक्षक सङ्गठन ले संयुक्त रुपमा  गरेको कायृक्रममा उँहाले यस्तो बताउँनु भएको हो । ४०औ शिक्षक दिबशको अबशरमा चौताराको शहीद स्मृती भबनमा  भएको कार्यक्रममा  आप्mनो धारणा राख्दै बिभिन्न बहानामा स्थानीय तहले शिक्षकहरुलाइ दुख दिइरहेको नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष  ध्रुब राज गिरीले बताउँनु भएको छ ।  तत्काल   शिक्षकहरुलाइ दुख दिने अभियान नरोके शैक्षिक सत्रको शूरमा नै शिक्षण  संस्थाहरुमा असर पर्न जाने बताउानु भयो । उँहाले सिन्धुपाल्चोकमा केही पालीकाहरुमा अनाबश्यक शिक्षकहरुलाइ  बिभिन्न बाहनामा दुख दिने   खालका कामभइरहेको प्रती आफ दुखति भएको बताउँदै  यसरी परिबर्तनका सम्बाहक  शिक्षकहरुलाइ अनाबश्यक दुख दिन नहुने बताउँनु भयो ।
उँहाले  अरु जिल्ला भन्दा सिन्धुपाल्चोकका शिक्षकहरु बढी मारमा परेको बताउँनु भयो । कार्यक्रममाा आन्तरिक प्रतिस्पर्धाबाट  शिक्षक सेवामा छनौट भएका सफल शिक्षकहरुलाइ स्वागत समेत गरिएको थियो । नेपाल राष्ट्र्यि शिक्षक सङ्गठनका प्रदेश सचिब   राजेन्द्र श्रेष्ठ लगायतले शुभकामना  मन्तब्य राख्नु भएको थियो ।  सिन्धुपाल्चोक जिल्ला  ४  श्रेत्रमा बिभाजन गरेर  यो दिबस मनाइएको थियो । बाह्र्बिसे, मेलम्ची  बलेफी मा पनी यो दिबश मनाइएको   समचार प्राप्त भएको छ ।

, , ,