बन्देउको जग्गाको टुङ्गो कहीले लाग्ने


 नेत्र बहादुर बस्नेत,
 सिन्धुपाल्चोक जिल्ला र काभ्रे जिल्लाको सिमानामा रहेको दोलालघाट र बन्देउ कस्को हो भन्ने बिषयको बिबाद अझै सम्म पननी टुङ्गो लागेको छैन । लामो समयदेखि काभ्रेपलाञ्चोकले दाबि गर्दै आएको दोलालघाटदेखि बन्देउसम्मको भू–भाग सिन्धुपाल्चोककै भएको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिं तामाङको भनाइ र काभ्रेकै भएको भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरको भनाएइले अझै पनी यो कस्को भन्ने स्पस्ट भएको छैन । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ्गले जिल्ला सम्मन्वय ससिमतीको तर्फकाट यो भुभाग सिन्धुपाल्चोकको हो यसमा कसैले मेरो भन्दैमा नहुने   बताउँनु  हुँदै यस बिषमा एक अध्ययन समिती बनेको र त्यो समितीले प्रतिबेदन समेत तैयार गरिसकेको बताउँनु भयो । ‘नक्सामा दोलालघाटको आधा पुलसम्म सिन्धुपाल्चोककै भएको देखएिको छ । यस विषयमा  प्रतबिेदनले के देखाउँछ त्यो हेरे पछी मात्र यही हो भन्न मिल्ने बताउँदै तत्काल माननीयज्यु हरु तथा बिज्ञ सहीत बसेर यसको टुङ्गो लगाइने बताउँनु भयो ।  यसै बिषयमा काभ्रे जिल्ला सम्मन्वय समितीका प्रमुख उद्धब केसी ले  दोलघाट  देखी बन्देउ सम्म् काभ्रेको भएको र बन्देउको निी अरनिको राजमार्गको सडक भन्दा तलतिर काभ्रेको र माथी तिर  सिन्धुपाल्चोकको भएको दाबी गर्नु भयो । यस सम्बन्धमा  छिट्टै  टुङ्गोमा पगेर समस्या समधान गर्ने सिपाका पुर्ब प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउँनु भएको भएता पनी उँहा सरुवा हुनु भए पछी  त्यस प्रती कुनै पहल भएको देखिदैन । ‘२०३३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको नापी गर्दा सो भुभागलाई सिन्धुपाल्चोक भनेर नापी गरिएको २०४५ सालमा नापीमा  उक्त  ठाँउ छुटेको  वडा नं ११का हाल उक्त जग्गा रहेका स्थानका  वडा सदस्य समेत रहनु भएका त्यस सम्बन्धी जानकाररहनु भएका  दधीराम पराजुलीले बताउँनु भयो । २०३३ सालमा भएको नापीमा सो बुढाथोकीटार सिन्धुपाल्चोकको साँगाचोक गाविसको वडा नं. ५ मा पथ्र्यो । त्यस समयमा गाविसको स्थानिय निर्वाचनमा बुढाथोकीटारकै श्रेष्ठ थरका एकजना सदस्य समेत निर्वा्चित भएको पराजुलीले बताउनुभयो ।  हाल काभ्रेको भएकोमा आपूm अचम्मित भएको पराजुलीले बताउनुभयो । यो बिबाद कहीले टुङ्गीने हो  यसै भन्न ससकिने अबस्था छैन । यो भुभागको बिषमा तत्काल छलफल गरेर  टुङ्गोमा पुर्याउँन पर्ने आबश्यकता देखीएको छ ।


नेपालको नक्सादेखि सिन्धुुपाल्चोकको नक्सामा समेत दोलालघाट पुलसम्मको भूभाग सिन्धुपाल्चोककै रहेको देअखीएकाले पनी यो भुभाग सिन्धुपाल्चोकको भएको अमानसिंहको दाबी रहँदै आएको छ भने नापी हुँदाको बखतमा सो ठाँउ काभ्रेकै देखिएकोले आपूmहरुले भोगचलन गरिहेकोभुम्लुका अध्यक्ष गुमानध्वजले बताउँनु भएको छ ।बन्देउ क्षेत्र काभ्रेकै पर्ने देखिएकोले आपूmहरुले दोलालघाटको प्रहरी चौकी बन्देउमा सार्ने त्यहा रहेको अस्थाइ टहराहरु भत्काएर अरनिको राजमार्गको सडकको चौडाइ बिस्तार गर्नमा सहयोग गर्न लागेको बताउँनु भएको कारण यो भुभाग कसको हो भन्ने बिषयमा अझै टुङ्गोमा पुग्न समस्या देखीएको छ ।सो भू–भाग अहिले भुम्लु गाँउपालिकाको वडा नं. ८ को भू–भाग भएकोे भुम्लु गाबीसको दाबी रहेको छ  । यस सम्बन्धमा

, ,
Lokpriyasamachar@. Powered by Blogger.