ह्वावेका स्मार्टफोनहरू सार्वजनिक

          
 लोकप्रियसमचार काठमाण्डौँ–  बहुप्रतीक्षित ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरेको छ . याक एण्ड यति होटलमा चैत्र २४ गते आयोजना गरिएको एउटा भव्य समारोहका माझ ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०  प्रो र ह्वावे पी ३० लाईट सार्वजनिक गरिएको हो ।  . उक्त समारोहमा कर्पोरेट क्षेत्र र संचार क्षेत्रका व्यक्तित्वहरू तथा सेलिब्रेटीहरूको उपस्थिति रह्ेको थियो ।  .ह्वावे पी ३० प्रो को म“ल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने  ह्वावे पी ३० को मुल्य ८४ हजार ९०० रूपैयाँ तोकिएको छ.

आरवाईवाईबी ह्वावे स’परस्पेक्ट्रम सेन्सर परम्परागत आरजीजीबी बेयर फिल्टर भन्दा फरक छ . यसमा ग्रीन पिक्सलको स्थानमा पहेँलो पिक्सल रहेको ५ भने ह्वावे पी ३० प्रो ले आइएसओ रेटिङमा सबैभन्दा धेरै ४०९६००र ह्वावे पी ३० ले २०,४८,०० पाएको छ .

ह्वावेको एआईएस, ओआइएस र ह्वावेको पी ३० प्रो को एफ÷१.६ ईन्चको वाइड एपरर्चरसहित सेन्सर प्रविधिमा आएको आधारभ“त परिवर्तनले फोटोग्राफी र भिडियोग्राफीको असमान्य अन’भव प्रदान गर्दछ र एकदमै कम उज्यालो वा जस्तोस’कै प्रकाशमा पनि स्पष्ट र प्रष्ट रंग वा पृष्ठभ“मि भएका तस्वीरहरू खिच्दछ.

ह्वावे पी ३० सिरिजका प्रमुख विशेषताहरू–

–    प्रोसेसर पी ३० प्रोः ७ एनएम किरिन ९८०
–    सबै सिरिजका लागि इएमय“आईः ह्वावे स्मार्टफोनहरु र ह्वावे ल्यापटपहरुबीच      सिमलेस फाइल सेयर गर्नका लागि ८.१ ले सपोर्ट गर्ने .
–    ह्वावे पी ३० प्रोमा ४२०० एमएएच ब्याट्री रहेको छ र ४० वाटको ह्वावे सुपरचार्जलाई पनि सपोर्ट गरी मात्र ३० मिनेटमा जिरोबाट ब्याट्री ७० प्रतिशतमा पुर्याउँछ.
–    ह्वावे पी ३० सिरिजमा ड’अल सिम र ड’अल भिओएलटीई कनेक्टिभिटी जस्ता अत्याध’निक वायरलेस कम्य’निकेशनलाई सपोर्ट गर्दछ .
–    ६.४७ ईन्चको ह्वावे पी ३० प्रो र ६.१ ईन्चको ह्वावे पी ३० ब्रेथिङ क्रिश्टल, एम्बर सनराइज, अरोरा, पर्ल ह्वाईट र ब्ल्याक रंगहरूमा उपलब्ध छ .
–    –    चाँडो र पहिचान स’रक्षित गर्न अन स्क्रीन फिंगरप्रिन्ट सेन्सरय’क्त
–    –    ह्वावे पी ३० मा ह्वावे अगोस्टिक डिस्प्ले प्रविधि रहेको छ जसले साउन्ड इमिटिङ डिस्प्लेमार्फत् उच्च क्वालिटीको अडियो प्रदान गर्छ. भनेर कम्पनीले जानकारी गराएको छ ।





त्यस्तै ह्वावे पी ३० लाईट को मुल्य ३९ हजार ९ सय ९०रूपैयाँ पर्दछ . अग्रीम ब’किङ भने चैत्र २७ बूधबार सम्म गर्ने ब्यबस्था  गरिएको थियो ।  .ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू शुन्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्च’री बैंक, एनआईसी एसिया, एनएमबी बैंक, र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ .ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याध’निक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ . यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे स’परस्पेक्ट्रम सेन्सर, एनपटीकल स’परज’म लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ . यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३० र ह्वावे पी ३० प्रो मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ .डीएक्सओ मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको ह्वावे पी ३० प्रो मा नया लाइका क्वाड क्यामरा प्रणाली रहेको छ साथै ह्वावे स’परस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको म’ख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ . ह्वावेको पी ३० सिरिजले प्रयोगकर्ताहरूलाई आफै वरपर सुन्दरता कैद गर्न सहज बनाई आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय गर्ने निश्चित छ .



, , ,
Lokpriyasamachar@. Powered by Blogger.