रेडक्रस को जिल्लाशाभा सम्पन्न


नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाको २५ औं जिल्लाशाभा सम्पन्नभएको छ । शनिबार चौतारामा सोसाइटीको जिल्लाशभा सम्पन्नभएको हो ।
उद्घाटन सत्र र बन्ध सत्र गरी दुई सत्रमा सम्पन्नभएको उद्घाछन सत्रलाई सम्बोधनगर्दै सिन्धुपाल्चोक जिल्ला समन्वय समितिकाप्रमुख कृष्णबहादुर तामाङले रेडक्रसले विपद्को सन्र्दभमा नेतृत्वदाहिभुमिकानिर्बाहागर्नुपर्ने माजोड दिदैं जिल्लाको प्रभाबकारी विपद् व्यवस्थापननितिनिमार्णमालाग्ने बताउनु भयो । कार्यक्रमको सम्बोधनकै क्रममाउहाँले रेडक्रस एक मानविय सेवामालागेको र विश्वमा फरक क्षबिभएको संस्थाभएकाले अन्य संस्थाभन्दा फरक भएकोमाजोड दिनुहुँदै दिर्घकालीनहुने कामगर्नुपर्ने माजोड दिनुभयो ।
कार्यक्रममाचौतारा संगाचोक गढीनगरपालीकाकावडा नं १० र १३ को वडाअध्यक्षतथाबाह्रबिसे नगरपालीकावडा नं ४ कावडाअध्यक्षको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाकामन्त्रिकमलचरणकक्षपतीले ०७४÷०७५ को प्रगतिप्रतिबेद तथाआगामिआर्थिक बर्ष २०७६÷०७७कालागीप्रस्तावितकार्यक्रम प्रस्तुतगर्नु भएको थियो । त्यस्तै शाखाकाकोषाध्यक्ष भरतकुमार बस्नेतले २०७४÷०७५ को आयव्यहे र २०७६÷०७७को लागी प्रस्तबित बजेट प्रस्तुतगर्नु भएको थियो । उदघाटन सत्रको समापनगदै कार्यक्रमका सभापतीतथा रेडक्रस सिन्धुपाल्चोक शाखाकासभापतीराजेन्द्रमानताल्चाभडेलले रेडक्रसले आफ्नो कार्यक्रमलाई तल्लो स्तरसम्म पु¥याउनलागी रहेको बताउदै सोसाइटी परीबर्तित सन्द्रभमाआफुलाई प्रस्ुततगर्दै लगेको बताउनु भयो ।
कार्यक्रमको दोस्रो सत्रमामन्त्रि र कोषाध्यक्षको प्रतिबेदनमाथिछलफल गरी सुझब सहितपास गरेको नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाले जानकारी दिएको छ । भने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीजिल्लाशाखालाई जग्गादानगर्ने कृष्णश्रेष्ठलाई सम्मान गरीएको थियो ।


, ,