खानेपानीको समाधान छिट्टै हुन्छ पुर्ब कानुन मन्त्री तामाङ


सदिक्षा बस्नेत ÷ चौतारा
लोकप्रिय नेत्रज्योति सञ्चार समुहले स्थानीय पारर्दशीता , शुशासन र जबाफदेहीता भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लामा रहेका १२ वटा स्थानीय तहमा जनप्रतिनीधीहरु  सँग गरिएको  अन्र्तक्रियात्मक कार्यक्रम   चौतारामा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी एबम पुर्ब  कानुन न्याय तथा सँसदीय मामीला मन्त्री माननीय शेर बहादुर तामाङले नेपाल जलस्रोतमा विश्वमा दोस्रो धनी देश भएपनि नेपाली जनताले  भने खानेपानीको समस्या भोग्दै आएकोमा  दुख ब्यक्त गर्नुभयो  ।
जिल्लामा भएका प्राकृतिक स्रोत साधनको उपयोग गरी जिल्लालाई तिव्र रुपमा विकास गर्ने लक्ष्य रहे को पनि  कार्यक्रममा जानकारी दिनुभयो । केन्द्रीय सरकारले खानेपानी , यातायात , शिक्षा जस्ता क्षेत्रमा पहिलो प्राथमिकता दिएर काम गरी रहेको बताउँदै नगरभित्रका सबै सडक कालोपत्रे गर्ने र लोकमार्ग स्तरउन्नती गर्ने पनि बताउनुभयो ।
लोकप्रिय नेत्रज्योति सञ्चार समुहले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरेमा नागरिकको गुनासो सम्बन्धीत निकाय सम्म पुगेर सुनुवाई हुने ब्यक्त गर्नु भयो । बिशेष अतिथी  जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङले  नगर तथा गाउँपालिकाको विकास र समृद्दि हुनु भनेको सिन्धुपाल्चोक जिल्लाको आधार रहेको बताउनुभयो ।
शान्तिपूर्ण र   प्रतिस्पर्धात्मक रुपमा स्थानीय तहका जनप्रतिनीधीहरु अगाडी बढ्न उहाँले आग्रह गर्नु भयो । वडा अध्यक्षहरुले तहगत योजना अनिवार्य गरी काम गर्नुपर्ने र सबै भन्दा राम्रो काम गर्ने पालिकालाई पुरस्कृत गर्ने पनि जानकारी दिनुभयो ।  कार्यक्रमका बिशेष अतिथी एवम चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिँह तामाङले आफु सधैँ जनताको हकहितको पक्षमा काम गर्दै आईरहेको र १२ स्थानीय तहमध्ये सबै भन्दा बढी विकास निर्माणको काम भएको जनताले महशुस गरेको  बताउनुभयो । आजसम्म भए गरेका काममा स्थानीय नागरिक र वडाका जनप्रतिनीधीहरुले पनि नगरका हरेक काममा साथ दिदै आएको र अब नमुनाका रुपमा नगरलाई विकास गर्न लागीएको उहाँले बताउनुभयो । उँहाले पर्यटन बिकाशका लागी बन्देउको गेट सुधार गर्ने ,सुकुटेका बिच क्याम्पहरु ब्यबस्थितगर्ने लगाएतका योजनाहरु राऋखै चौतार साँगाचोकगढी नगरपालीकको समृद्धीको आधार  शिक्षा कृषी  पर्यटन  ब्यपार भन्ने नारालाइ सार्थक तुल्याउँने कामहरुमा अगाडी बढीरहेको बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी ले अन्तर क्रिया मा उठेको जबाफ दिदै  सिन्धुपाल्चोकको बन्देउ मा हाल भइरहेको भुभागको अन्यौलताका बिषयमा दुबै जिल्लाका सरोकारवालाहरु एकै ठाउँमा बसेर छलफल गरिने बताउँनु भयो ।  नगरपालिकाका वडा नं ४,७,८,९,१०,११,र १४ नं वडाका वडाअध्यक्षहरुले आआफ्नो वडामा गरिएको बिकाशका  गती बिधीहरु प्रस्तुती गर्नु भएको थियो ।  , पत्रकार , स्थानीय नागरिक लगायतको उपस्थिीती रहेको थियो । कार्यक्रममा  सिन्धुपाल्चोक  जिल्लाको पहीचानमा ठुलो योगदान पुर्याएको जिल्लाको संस्कृती संस्कार र जिल्लाको  लोकप्रियतालाइ अगाडी बढाउँनु हुने जिसस प्रमुख कृष्ण गोपाल तामाङ्ग, रेडीयो अभियानता यज्ञ दङ्गाललगाएतबिभिन्न बिधाका ब्यक्तिहरुलाइ सम्मन गरिएको थियो भने  लोकप्रिय सञ्चार समुहलाई कार्यक्रम अबधीमा गरेको सहयोगका आधारमा कर्मचारी हरुलाइ प्रशंशा पत्र समेत दिइएको थियो । कार्यक्रमको रेडीयो लोकप्रिय नेत्र ज्योती १०६.६ बाह्र् बिसे र लोकप्रिय रेडियो प्लानेट ८९.१ चौतारा लगाएतका रेडीयोहरुबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।  प्रहरी प्रमुख मुकुन्द मरासिनी लगायतका जिल्लाका सरोकारवाला हरुको उपस्थिती रहेको उक्त  कार्यक्रम लोकप्रिय सञ्चार समुहकी अध्यक्ष सन्तोषी बस्नेतको सभापतित्वमा जिल्ला सम्मन्जय समितीको सभाहलमा सम्पन्न भएको थियो । आगामी बर्ष देखी लोकप्रिय नेत्र ज्योती संञ्चार समुहले हरेक वडामा  अन्तर क्रिया कार्यक्रम गर्ने जनाएको छ ।   लोकप्रिय नेत्रज्योति सञ्चार समुहले स्थानीय पारर्दशीता , शुशासन र जबाफदेहीता भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लामा रहेका १२ वटा स्थानीय तहमा जनप्रतिनीधीहरु  सँग गरिएको  अन्र्तक्रियात्मक कार्यक्रम   चौतारामा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी एबम पुर्ब  कानुन न्याय तथा सँसदीय मामीला मन्त्री माननीय शेर बहादुर तामाङले नेपाल जलस्रोतमा विश्वमा दोस्रो धनी देश भएपनि नेपाली जनताले  भने खानेपानीको समस्या भोग्दै आएकोमा  दुख ब्यक्त गर्नुभयो  । जिल्लामा भएका प्राकृतिक स्रोत साधनको उपयोग गरी जिल्लालाई तिव्र रुपमा विकास गर्ने लक्ष्य रहे को पनि  कार्यक्रममा जानकारी दिनुभयो । केन्द्रीय सरकारले खानेपानी , यातायात , शिक्षा जस्ता क्षेत्रमा पहिलो प्राथमिकता दिएर काम गरी रहेको बताउँदै नगरभित्रका सबै सडक कालोपत्रे गर्ने र लोकमार्ग स्तरउन्नती गर्ने पनि बताउनुभयो ।  लोकप्रिय नेत्रज्योति सञ्चार समुहले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरेमा नागरिकको गुनासो सम्बन्धीत निकाय सम्म पुगेर सुनुवाई हुने ब्यक्त गर्नु भयो । बिशेष अतिथी  जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङले  नगर तथा गाउँपालिकाको विकास र समृद्दि हुनु भनेको सिन्धुपाल्चोक जिल्लाको आधार रहेको बताउनुभयो । शान्तिपूर्ण र   प्रतिस्पर्धात्मक रुपमा स्थानीय तहका जनप्रतिनीधीहरु अगाडी बढ्न उहाँले आग्रह गर्नु भयो । वडा अध्यक्षहरुले तहगत योजना अनिवार्य गरी काम गर्नुपर्ने र सबै भन्दा राम्रो काम गर्ने पालिकालाई पुरस्कृत गर्ने पनि जानकारी दिनुभयो ।  कार्यक्रमका बिशेष अतिथी एवम चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिँह तामाङले आफु सधैँ जनताको हकहितको पक्षमा काम गर्दै आईरहेको र १२ स्थानीय तहमध्ये सबै भन्दा बढी विकास निर्माणको काम भएको जनताले महशुस गरेको  बताउनुभयो । आजसम्म भए गरेका काममा स्थानीय नागरिक र वडाका जनप्रतिनीधीहरुले पनि नगरका हरेक काममा साथ दिदै आएको र अब नमुनाका रुपमा नगरलाई विकास गर्न लागीएको उहाँले बताउनुभयो । उँहाले पर्यटन बिकाशका लागी बन्देउको गेट सुधार गर्ने ,सुकुटेका बिच क्याम्पहरु ब्यबस्थितगर्ने लगाएतका योजनाहरु राऋखै चौतार साँगाचोकगढी नगरपालीकको समृद्धीको आधार  शिक्षा कृषी  पर्यटन  ब्यपार भन्ने नारालाइ सार्थक तुल्याउँने कामहरुमा अगाडी बढीरहेको बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी ले अन्तर क्रिया मा उठेको जबाफ दिदै  सिन्धुपाल्चोकको बन्देउ मा हाल भइरहेको भुभागको अन्यौलताका बिषयमा दुबै जिल्लाका सरोकारवालाहरु एकै ठाउँमा बसेर छलफल गरिने बताउँनु भयो ।  नगरपालिकाका वडा नं ४,७,८,९,१०,११,र १४ नं वडाका वडाअध्यक्षहरुले आआफ्नो वडामा गरिएको बिकाशका  गती बिधीहरु प्रस्तुती गर्नु भएको थियो ।  , पत्रकार , स्थानीय नागरिक लगायतको उपस्थिीती रहेको थियो । कार्यक्रममा  सिन्धुपाल्चोक  जिल्लाको पहीचानमा ठुलो योगदान पुर्याएको जिल्लाको संस्कृती संस्कार र जिल्लाको  लोकप्रियतालाइ अगाडी बढाउँनु हुने जिसस प्रमुख कृष्ण गोपाल तामाङ्ग, रेडीयो अभियानता यज्ञ दङ्गाललगाएतबिभिन्न बिधाका ब्यक्तिहरुलाइ सम्मन गरिएको थियो भने  लोकप्रिय सञ्चार समुहलाई कार्यक्रम अबधीमा गरेको सहयोगका आधारमा कर्मचारी हरुलाइ प्रशंशा पत्र समेत दिइएको थियो । कार्यक्रमको रेडीयो लोकप्रिय नेत्र ज्योती १०६.६ बाह्र् बिसे र लोकप्रिय रेडियो प्लानेट ८९.१ चौतारा लगाएतका रेडीयोहरुबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।  प्रहरी प्रमुख मुकुन्द मरासिनी लगायतका जिल्लाका सरोकारवाला हरुको उपस्थिती रहेको उक्त  कार्यक्रम लोकप्रिय सञ्चार समुहकी अध्यक्ष सन्तोषी बस्नेतको सभापतित्वमा जिल्ला सम्मन्जय समितीको सभाहलमा सम्पन्न भएको थियो । आगामी बर्ष देखी लोकप्रिय नेत्र ज्योती संञ्चार समुहले हरेक वडामा  अन्तर क्रिया कार्यक्रम गर्ने जनाएको छ । 











, , , , ,