राप्रपाद्धरा जिल्ला प्रशासन कार्यलयमा धर्ना


लोकप्रिय समचार राष्ट्र्ीय प्रजातन्त्र पाटीले सिन्धुपाल्चोक जिल्ला प्रशाशन कार्यलयमा १घण्टा धर्ना दिएको छ । आइतबार पार्टीका  केन्द्रीय सदस्य  पुस्कर ढुङ्गेलको प्रमुख अतिथ्यतामा   भएको धर्ना कार्यक्रम अघी जिल्लाको सदरमुकाम शहीद चोक बाट  जुलुस सहीत  पार्टीका नेता तथा कार्यकर्ता हरु जिल्ला प्रशाशन कार्यलय अगाडी धर्ना दिएको  थियो । 

 जिल्ला पार्टी सभापती  महोन देउजाको  सभापतित्वमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य ढुङ्गेलले ९२  प्रतिशत भन्दा बढी नेपालीहरुले परम्परा देखी मान्दै आएको सनातन हिन्दु राष्ट्र्को पहिचानलाइ आझेलोमा पारेर   सिमीत नेताहरुको फाइदाका लागी धर्म निरक्षेपताको नाम जपेको बताउँदैै देशलाइ भ्रस्टचार मुक्त बनाउँन र राष्टीय एकता पहिचानयुक्त नेपालको लागी  हिन्दुराष्ट्््रको स्थपना सँगै  राज संस्थाको आबश्यकता भएको बताउँनु भयो ।
उँहाले  देशका युवाशक्तहिरुलाइ बिदेशमा पलायन गराएर केही नेताहरुले देशलाइ भ्रस्टचारको  अखडा बनाएको हुँदा सडकमा आउँन परेको बताउँनु भयो । हिन्दु राष्ट्र्को पुन स्थपना नभएसम्म  आन्दोलन जारी रहने समेत उँहाले बताउँनु भयो । पाटी सचिब नातीकाजी सापकोटाले  संघीयता र  धर्मनिरक्षेपता नेपालमा आबश्यक नभएकाले जनचाहाना अनुसार पार्टीले अ ान्दोलन गर्न लागेको बताउँनु भयो ।
यस अघी राष्ट्र्ीय प्रजातन्त्रपाटीले  हिन्दु राष्ट्र् पुनस्थपनाका लागी दबाब दिने उद्धेश्यले   केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीको बिशेष उपस्थितीमा हस्ताक्षर अभियान संञ्चालन  शुरु भएको र यो अभियान टुडीखेल नजीकको पिपलबोटमा निरन्तरता भइरहेको छ  । 

, , ,
Lokpriyasamachar@. Powered by Blogger.