प्रजिअ सहितको टोलीद्धारा बजार अनुगमन


लोकप्रियसमचार
सिन्धु पाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजार मा बजार अनुगमन शुरु गरिएको छ ।

बजारमा अखाध्य बस्तु म्याद सकिएका सामाग्रीहरु र दर्ता नगरि स.ञ्चालनमा आइका पसलहश्रुको खोजी गर्ने मुख्य उद्धेश्यका साथ शुरु  भएको अनुगमनमा  सिन्धु पाल्चोक जिल्लाका  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी  समेतको उपस्थिती रहेको थियो ।
उँहाले बजाबासीलाइ स्वस्थ्य    सफा र म्याद ननाघेका  सामानहरु मात्र बिक्री गर्न र समान खरिदकर्तालाइ बिल दिन समेत अनुरोध गर्नु भयो ।,
प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी जिल्ला सम्मन्वय सिमतिको उपप्रमुख बालकुमारी सापकोटा घरेलु तथा साना बिकास सिमतिका प्रमुख कल्पना शर्मा अधिकारी जिल्ला प्रशासन कार्यलयका सायक प्रमुख जिल्ला अधिकारी यादब आचार्य चौतारा साँगाचोक गढी नगरपालिका वडा न ५ का वडाअध्यक्ष्य नरमान श्रेष्ठ, नगर पालिकाको शोभा रिजाल जिल्ला प्रहरी कार्यलयको प्रहरी निरीक्षक जगदिश रेग्मी कोष तथा लेखा नियन्त्रक कार्यलयका लक्षेमी प्रसाद प्युखरेल उपभोक्ता महासङ्घ सिन्धुपाल्चोकका सुभाष गौतम उघोग बाणिज्य सङ्घ सिन्धु पाल्चोकका निर्मल बस्नेत प्रहरी नायक निरिक्षक राजेन्द्र यादब स्वास्थ्य कार्यलयबाट पुण्य श्रेष्ठ, नगर सुधार समितिका अध्यक्ष्य नेत्र बहादुर बस्नेत लगायतको उपिस्थती रहेको थियो घरेलु तथा सानाबिकाश सिमतिको आयोजनामा भयको बवनर अनुगमनमा प्रय गरि दर्ता नभयका लाई दर्ता गर्ने र म्याद सकियका खाध्यन्नहरुको समेत खोजि गरिएको थियो ।
अनुगमनको क्रममा उप प्रमुख बालकुमारी सापकोटाले  औषधी खाद्यान्न जस्तो बस्तुहरमा खेलबाड गर्न नहुने बताउँदै म्याद सकिएका  सामाग्रीहरु हेरेर मात्र खरिद बिक्री गर्न पर्ने बताउँनु भयो ।  अनुगमनको  क्रममा  घरेलु तथा साना बिकाश समितीका प्रमुख कल्पना शर्मा अधिकारीले  ब्यबसाय दर्ता गरेर मात्र सञ्चालन गर्न र प्यान दर्ता गरि कानुन भित्र रहेर ब्यबसाय गर्न अनुरोध गनृु भयो ।
वडा नं ५का वडा अध्यष नरमान श्रेष्ठले आफ्ना ब्यबसायलाइ नगरमा दार्त गरेर नगर पालीकाले दिएको मापदण्ड अनुसार मात्र संञ्चालन गर्न पर्ने र मापदण्ड बिपरीत  काम गर्नेलाइ कानुन बमोजिम कार्बाही गरिने समेत बताउँनु भयो ।
उपभोक्ता महाघं सिन्धुपाल्चोकका सुभाष गौतम प्रहरी निरिक्षक जगदिश रेगमी , उघोग बाणीज्य संघका निर्मल बस्नेत लगाएतले पसलमा म्याद गएको सामान भेटीए कडा कार्बहीको भागेदार हुन पर्ने भएकाले  उपभोक्ता हित बिपरित कुनै काम नगर्न सबैमा अनुरोध गर्नु भयो । 

, , , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.