गणतन्त्र दिवस, मनाउने कार्यक्रमको तय


लोकप्रियसमचार गणतन्त्र दिवस २०७६ को अबशरमा जागरण गीत सम्मेलन आयोजना गरिने भएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालको आयोजना तथा नेपाल  टेलिकमको प्रायोजनमा गणतन्त्र दिवसको उपलक्ष्यमा उक्त कार्यक्रम हुन लागेको सूचना तथा सञ्चार प्रविधि मन्त्रलालयका सहसचिव तथा प्रवक्ता  ऋषिराम तिवारी ले बिज्ञेप्ती मार्फत जानकारी गराउँनु भएको छ ।

गणतन्त्र दिवस¸ गणतन्त्र र जनआन्दोलनको उपलव्धी सम्वन्धी सम्पादकीय¸ विशेष कार्यक्रम¸ संवाद¸ छलफल कार्यक्रमहरु जनआन्दोलनका घाइते¸ सहिद परिवार तथा युवाहरुको सहभागिता समेत हुने गरी विद्युत्तीय¸ छापा तथा अनलाईन  सञ्चानर माध्यमहरुलाई प्रकाशन र प्रसारणका लागि अनुरोध गर्ने ।. सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकास्टिङ एसोशिएसन अफ नेपाल, काठमाडौं उपत्यका एफ.एम प्रसारक मञ्चले आफू मातहतका एफ.एम. रेडियोहरुबाट विहान र बेलुकी घण्रघण् मिनेट गणतन्त्र दिवस सम्वन्धी न्युज वुलेटिन प्रसारण गर्ने । गोरखापत्र संस्थान( गणतन्त्र दिवस विशेषांक नेपाली र अङग्रेजी भाषामा प्रकाशन गर्ने ।नेपाल विज्ञापन संघ( गणतन्त्र दिवस सम्वन्धी प्रोमो  तथा विज्ञापनहरु सिर्जनात्मक ढंगबाट निर्माण गरी प्रकाशनमा ल्याउने ।नेपाल टेलिभिजन( गणतन्त्र दिवस सम्वन्धी वृतचित्र निर्माण¸ समाचार तथा परिसंवाद कार्यक्रम सञ्चाालन तथा प्रसारण गर्ने ।चलचित्र विकास बोर्ड ( गणतन्त्र र जनआदोलन सम्वन्धी प्रोमो तथा जिङगलहरु सबै सिनेमाघरहरुमा प्रसारण गर्ने व्यवस्था मिलाउनेगणतन्त्रको संस्थागत विकासका लागि विभिन्न सूचनामूलक सन्देशहरु सूचना तथा प्रसारण विभागले लोककल्याणकारी विज्ञापनको रुपमा साताव्यापी प्रकाशन गर्ने व्यवस्था मिलाउने ।गणतन्त्र दिवसको उपलक्ष्यमा प्रकाशन र प्रसारण गर्ने सन्देशहरु, त्बपि कजयध को विषय वस्तु, वृत्तचित्र लगायतका विषयमा सूचना तथा प्रसारण विभागका महानिर्देशकको संयोजकत्वमा नेपाल टेलिभिजन, सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकास्टिङ एसोशिएसन अफ नेपाल, काठमाडौं उपत्यका एफ.एम प्रसारक मञ्च, रेडियो नेपाल र नेपाल विज्ञापन संघले विषयवस्तु, भाषा, सन्देश लगायतका ऋयलतभलत एकिन गर्ने, विज्ञापन संघले मौलिक रुपमा निर्माण गर्न सघाउने साथै तयार भएका  रेडियो जिङ्गलहरुलाई विभिन्न भाषा भाषिमा रुपान्तर गर्ने व्यवस्था मिलाउने।सवै आम सञ्चारका माध्यमवाट प्रसारणको व्यवस्था मिलाउने ।गणतन्त्र नेपाल र ट्रेड यूनियन अधिकार विषयक वक्तृत्वकला प्रतियोगिता  जेष्ठ १४ गते निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनले आयोजना गर्ने । लगायतको निर्णय गरिएकोे प्रेस विज्ञप्ती मा जनाइएको छ।
गणतन्त्र मनाउनका लागि गठित मूल समारोह अन्तर्गतको प्रचार प्रसार उपसमितिको संयोजक  सूचना तथा सञ्चार प्रविधि मन्त्रीको संयोजकत्वमा उपसमितिका सदस्यहरुको उपस्थितिमा बसेको बैठकले गणतन्त्र दिबस बिभिन्न कार्यक्रम गरि मानउने निर्णय गरेको समेत उँहाले जानकारी दिनु भएको छ ।  बैठकले गणतन्त्र दिवस,२०७६ जेष्ठ १४,१५ र १६गतेभव्यताका साथ मनाउन तथा गणतन्त्र दिवस मूलसमारोह समितिका कार्यक्रमहरु व्यापक रुपमा प्रचार प्रसार गर्न आमसञ्चाररमाध्यमहरुबाट सार्वजनिक अपिल गर्ने निर्णय गरेको मन्त्रालय द्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।बिज्ञेप्तीमा राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा गणतन्त्र दिवस सम्वन्धी विशेषांक स्मारिकाको रुपमा प्रकाशन गर्ने साथै गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको संगालो प्रकाशन गर्नको लागि आव्हान गर्ने ।गणतन्त्र दिवस २०७६ सम्वन्धी शुभकामनारसन्देश आआफ्ना सेवाग्राहीहरुको मोबाइलमा क्ःक् शुभकामना सन्देश पठाउने व्यवस्था नेपाल दूरञ्चा र प्राधिकरणले मिलाउने र मोवाइलबाट पठाइने क्ःक् को सन्देश सूचना तथा प्रसारण विभागले उपलव्ध गराउने ।.


, , ,