लोकप्रिय समचार माननीय ज्ञानेन्द्र बहादुर कार्कीको संयोजकत्वमा माननीय सत्यनारायण खनाल र माननीय ज्ञानकुमारी छन्त्याल रहेको समिती बनाउँनु भएको छ । त्यसै गरि परराष्ट्र मन्त्रालयमा माननीय डा. नारायण खड्का, संयोजकत्वमा माननीय डा. अमेरश कुमार सिंह र माननीय दिव्यमणी राजभण्डारीरहनु भएको छ ।त्यसै गरी अर्थ मन्त्रालयमा माननीय डा. मिनेन्द्र रिजाल, संयोजक माननीय मीना पाण्डे र माननीय विनोद कुमार चौधरी रहनु भएको छ। त्यसै गरि गृह मन्त्रालयमा माननीय दिलेन्द्रप्रसाद वडु , संयोजक माननीय रमेशजंग रायमाझी र माननीय महेन्द्र कुमारी लिम्बु रहनु भएको छ ।त्यसै गरी शहरी विकास मन्त्रालयमा माननीय उमाकान्त चौधरी, संयोजकमा माननीय मीनाक्षी झा र माननीय रामबहादुर विष्ट रहनु भएको छ ।त्यसै गरी युवा तथा खेलकुद मन्त्रालयमा माननीय किशोर सिंह राठौर, संयोज माननीय रंगमति शाही र माननीय दुर्गा प्रसाद उपाध्याय रहनु भएको छ । त्यसै गरि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्रालयमामाननीय मीनबहादुर विश्वकर्मा, संयोजक माननीय विन्दा देवी आले राना र माननीय कर्मा घले रहनु भएको छ ।
त्यसै गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा माननीय गगन कुमार थापा, संयोजक माननीय उमेश श्रेष्ठ र माननीय नमिता कुमारी चौधरी रहनु भएको छ ।
त्यस्तै खानेपानी मन्त्रालयमा माननीय सुजाता परियार, संयोजक माननीय मिना सुब्बा र माननीय नागेन्द्र कुमार राय रहनु भएको छ । त्यसै गरि स्वास्थ्य तथा जनसंख्यामा माननीय पार्वता डि.सी. चौधरी, संयोजक माननीय सीताराम महतो र माननीय मोहन आचार्य रहनु भएको छ त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमामाननीय देवेन्द्रराज कण्डेल, संयोजक माननीय प्रकाश स्नेही रसाइलर माननीय प्रमिला राई रहनु भएको जनाइएको छ । त्यसै गरि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा माननीय डा. डिला संग्रौला पन्त, संयोजकर माननीय प्रकाश पन्थ रहनु भएको छ । त्यस्तै गरी सञ्चार तथा सुचना प्रविधि मन्त्रलायमा माननीय बहादुर सिंह लामा, संयोजकमाननीय सुर्यबहादुर केसी
र माननीय विमला नेपाली रहनु भएको छ । त्यसै गरी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मा माननीय लक्ष्मी परियार , संयोजकमाननीय प्रमोद कुमार यादव रमाननीय स्मृति नारायण चौधरी रहनु भएको छ । अर्काे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमामाननीय अतहर कमाल मुसलमान, संयोजकमाननीय तेजलाल चौधरी र माननीय धन कुमारी खतिवडा रहनु भएको जानकारी दिइएको छ । त्यसै गरि कृषि तथा पशुपंक्षी मन्त्रालयमामाननीय पद्म नारायण चौधरी, संयोजकमाननीय अनिता देवकोटर माननीय सरवत आरा खानम हलुवाइनी रहनु भएको छ त्यसै गरि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय उमा रेग्मी , संयोजक माननीय लालकाजी गरुङ्ग र माननीय हिरा गुरुङ्ग रहनु भएको छ । माननीय भिसेनदास प्रधान, संयोजक माननीय अभिषेक प्रताप शाह रहनु भएको छ अर्काे भौतिक पुर्वाधार तथा यातायातमन्त्रालयमा माननीय सञ्जय कुमार गौतम,संयोजकमाननीय जीप छिरिङ लामा र माननीय देवप्रसाद तिमिल्सिना रहनु भएको छ । त्यस्तै वन तथा वातावरण मन्त्रालयमा
माननीय राजेन्द्र क’मार के.सी., संयोजकमाननीय म’क्ता कुमारी यादव रहनु भएको छ भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा माननीय राधेश्याम अधिकारी, संयोजक रहनु भएकोजोशीले जानकारी दिनु भएको छ ।