सुचनाको हकसम्बन्धितालिम सम्पन्न





सुचनाको हकसम्बन्धितालिम सम्पन्न
लोकप्रिय समचार सिन्धुपाल्चोक सुचनाको हकतथा सामाजिक लेखा परीक्षण समबन्धिदुई दिने तालम सम्पन्नभएको छ । नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाको आयोजनामा जेठ १४ र १५ गते मेलम्चीमाकार्यक्रम सम्पन्नभएको हो । 

कार्यक्रमको सहजिकरणत्रिभुबनविश्वविद्यालय सुचनातथा सञ्चार महाशाखाकाअधिकृत नोद नाथत्रितालले गर्नु भएको थियो । कार्यक्रममा सुचनाको हक सम्बन्धिकानुन हरु सुचनाको हकको महत्व रेडक्रसले प्रदानगर्नु पर्ने सुचनाहरु र आमनागरीकले सुचनाको हकको प्रयोग बिधि सम्बन्धमाछलफलभएको थियो । साथै सामाजिक लेखापरीक्षणको महात्व, आवश्यकत्ता र त्यसमा समेटीने बिषयहरुको बारेमाछलफल गरीएको थियो । 
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधनगर्दैै गाँउपालीकामहाँसंघ कामहासचिबइन्द्रावतिगाउपालीकाकाअध्यक्षबंशलालतामाले अहिले सुचनाको युगभएकाले यो युगमाजोसंग सुचना छ त्यो सबै भन्दाधनिमानिस हो भन्दै सुचनाको हकको बारेमा सबै सर्बसाधारण सम्मजानकारी पु¥याउनु पर्नेमाजोड दिनुभयो । कार्यक्रममाबोल्दै नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोकका सभापती राजेन्द्रमानताल्चाभडेलले रेडक्रसले आफुसंग भएको सबै खाले सुचनाजनतालाई प्रदानगर्न सकिने माजोड दिदैं आगामिदिनमाथपव्यवस्थितगर्दै जानेमाजोड दिनु भयो । 
कार्यक्रममासिन्धुपाल्चोक जिल्लाशाखाअन्तरगत रहेकाकर्मचारी तथाजिल्लाशाखाकाकार्य समितिको सहभागीता रहेको थियो । 

Lokpriyasamachar@. Powered by Blogger.