इर्खुले गर्यो योजना तर्जूमाको बैठक
लोकप्रियसमचार,जेष्ठ८गते, सिन्धुपाल्चोक जिल्लाकोचौतारा साँगाचोकगढी नगरपालकिा वडा नं ८ इर्खुमा आब२०७६।७७को लागी योजना तर्जुमा बैठ बसेको छ । इर्खु वडा नं ८को सभाहलमा भएको योजनजा तर्जुमा बैठकले आब २०७६।७७को लागी बिभिन्न बर्ग र पेशालाइ समेटेर बजेटको ब्यबस्थागर्नु पर्ने र बजेट पारदर्शीता हुन पर्ने सरोकारवालाहरुले बताएका छन ।
योजना तर्जुमा बैठकमा आफ्नो धारणा राख्दै सरोकारवालाहरुले निर्बाचित पदाधिकारीले सम्पुर्ण वडाबासीलाइ भेला गराएर यसरी आआफ्ना क्षेत्रका योजनाहरुलाइ सम्बोधन गर्ने काम गरेकोमा बिशेष धन्यबाद दिएका थिए । इर्खु माबीका अमृत दङ्गाल लगायतले यसरी आआफ्ना क्षेत्रका योजनाहरुलाइ सम्बोधन गर्ने काम गरेकोमा बिशेष धन्यबाद दिएका थिए ।
इर्खु माबीका अमृत दङ्गाल पुर्ब गाबीस अध्यक्ष रामाचन्द थापा लगाएतकासमाजसेवी महीला शिक्षक बिभिन्न समुहहरुको लागी आबश्यक पर्ने बजेटको लागी सबेैको सल्लाह र सुझाबका आधारमा बजेटका लागी योजना छनौट गर्न भेला बोलाइएकोमा सबैले प्रशंशा गरेका थिए ।