प्रेसकाउन्सिलका पुर्ब अध्यक्ष खत्रीको निधन


लोकप्रियसमचार प्रेस काउन्सलि नेपालका पुर्ब अध्यक्ष नयन बहादुर खत्रीको निधन भएको छ ।  पुर्ब न्यायधिस समेत रहनुभएको खत्रीको निधन प्रती प्रेस काउन्सिल नेपालले एक शोक बक्तब्य जारी गरेको छ । बक्तब्यमा पुर्ब अध्यक्ष  भइ प्रेस सल्लाहाकर समेत रहनु भएकाखत्रीको ललीतपुर स्थित मेडीसिटी अस्पतालमा निधन भएको जनाएको छ ।
पुर्ब मानबअधिकारका अध्यक्ष समेत रहनुभएका खत्री को निधन प्रती प्रेसकाउन्सिल नेपालले गहिरो दुख ब्यक्त गर्दै  हार्दीक श्रदान्जली ब्यक्त गर्दछौ सुचना अधिकारी दिपक खनालद्धारा शुक्रबार जारी बिज्ञेप्तीमा भनीएको छ ।

,